३ कात्तिक, काठमाडौं । असोज महिनामा घरजग्गाको कारोबारमा थप सुस्ताएको छ । तरलता अभाव उच्च भएको र भू-उपयोगको नीतिअनुसार वर्गीकरण भएका जग्गा मात्रै किनबेच र कित्ताकाट हुने नीति कार्यान्वनमा रहेको अवस्थामा चालु आर्थिक वर्ष २०७९/८० लागेदेखि नै घरजग्गाको कारोबार ओरालोतिर छ । असोज महिनामा गत २०७८को असोजमा तुलनामा जग्गाको कारोबार करिब ५६.४५ प्रतिशतले घटेको छ […]