एकीकृत समाजवादी अछामद्वारा उम्मेदवार सिफारिस

आउँदो निर्वाचनलाई लक्षित गरी नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । सदरमुकाम मंगलसेनमा आइतबार पार्टीको जिल्ला कमिटी बैठकले दुई प्रतिनिधिसभा र चार प्रदेशसभामा उम्मेदवारको नाम सिफारिस गरेको जिल्ला इन्चार्ज कुलबहादुर कुँवरले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

बैतडीका चार दलले गरे उम्मेदवार सिफारिस

बैतडी : आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीका चार राजनीतिक दलले उम्मेदवार सिफारिस गरेका छन्। सिफारिस गर्नेमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) रहेका छन्।नेपाली कांग्रेसले प्रतिनिधिसभाका लागि जिल्ला सभापति चतुरबहादुर चन्द सहित ९ जनाको नाम सिफारिस गरेको छ। विनयध्वज चन्द, नरबहादुर चन्द, शिवराज भट्ट, उत्तरबहादुर ऐर, प्रतापसिंह ठगुन्ना, सुरेन्द्र ऐर र दिनेश भट्टको नाम सिफारिस गरेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोश

एकीकृत समाजवादी बैतडीद्वारा उम्मेदवार सिफारिस

नेकपा (एकीकृत समाजवादी) बैतडीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ परमानन्द भट्ट, माया भट्ट र लालसिंह कार्कीको नाम सिफारिस गरिएको छ ।

ताप्लेजुङमा पाँच दलद्वारा उम्मेदवार सिफारिस

नेपाली काँग्रेस, माओवादी केन्द्र, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवार सिफारिस गरिसकेका छन्। नेकपा एमालेले उम्मेदवार सिफारिसका लागि मंगलबारबाट प्रदेश कमिटी स्तरीय छलफल सुरु गरेको छ।...

काभ्रे : एमालेद्वारा उम्मेदवार सिफारिस, माओवादी छलफलमा

आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि जिल्लास्थित नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस कार्य टुङ्ग्याएको छ । नेकपा (माओवादी केन्द्र)ले भने उम्मेदवार सिफारिस छनोटका लागि छलफलमा जुटिरहेको जनाएको छ । काभ्रेमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र रहेका छन् । जिल्लास्थित नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले संविधानसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको नाम यसअघि नै सिफारिसकार्य टुङ्ग्याइसकेका छन् ।एमा

एकीकृत समाजवादी सोलुखुम्बुले निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्‍यो

सोलुखुम्बु । नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी सोलुखुम्बुले आगामी मङ्सिर ४ गते हुने संघ तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । शनिबार बसेको पार्टीको सचिवालय बैठकले संघीय संसद अन्तर्गत प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ आङङिमा लामाको एकल सिफारिस गरेको हाे । साथै समानुपातिकतर्फ आङकामी शेर्पा र ङिमादिकी शेर्पालाई सिफारिस गरेको छ […]

पूर्वमन्त्री किसानको नाम तनहुँ १ बाटै सिफारिस

तनहुँ– नेकपा (एकीकृत समाजवादी) तनहुँले मङ्सिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । एकीकृत समाजवादी प्रतिनिधिसभा क्षेत्र कमिटीले दुई सङ्घ र चार प्रदेशसभाका लागि आज उम्मेदवार सिफारिस गरेको हो । प्रतिनिधिसभा क्षेत्र कमिटीले सिफारिस गरेको उम्मेदवार जिल्ला कमिटीमा पठाइएको छ । तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभाका लागि प्रतापलाल श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, कलिला […]

झलनाथ खनाल इलाम–१ बाट उम्मेदवार सिफारिस

काठमाडौँ – नेकपा एकीकृत समाजवादी (एस)का सम्मानित नेता झलनाथ खनाल इलाम–१ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार सिफारिस भएका छन् । आगामी ४ मंसिरमा हुन गइरहेको संघीय संसद र प्रदेश सांसदको उम्मेदवार सिफारिस गर्न बसेको जिल्ला समिति बैठकले इलाम–२ का लागि युवा संघका महासचिव सन्जिप राईलाई सिफारिस गरेको छ । प्रदेशसभा निर्वाचनका लागि प्रदेश–१ को (क) र […]

ताप्लेजुङमा एकीकृत समाजवादीद्वारा उम्मेदवार सिफारिस

काठमाडौँ,९ भदौ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आफ्नो उम्मेदवारको टुङ्गो लगाएको छ । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष छिरिङ लामाका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ हर्क यक्सो, कल्पना तुम्बाहाम्फे र मुकुन्द भट्टराईको नाम सिफारिस गरिएको छ । यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ अम्बिका राजभण्डारी, डम्बरबहादुर तुम्बाहाम्फे र त्रिलोचन गुरागाईँलाई […]

एकीकृत समाजवादीद्वारा काठमाडौं ७ मा उम्मेदवार सिफारिस

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधि र प्रदेशसभा सांसद बन्न प्रतिस्पर्धीहरूको छनौट गरिरहेको छ। मंसिर ४ गते एकै चरणमा प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन हुने भएपछि एकीकृत समाजवादीले काठमाडौं क्षेत्र नम्बर ७ बाट उम्मेदवारको नामावली सिफारिस गरेको हो।नेकपा एकीकृत समाजवादी काठमाडौंको आज बसेको बैठकले क्षेत्र नम्बर ७ प्रतिनिधिसभा र प्रदेश सभा र समानुपातिक उम्मेदवारको नामावली सिफारिस गरेको हो।एकीकृत समाजवादीले क्षेत्र नम्बर ७ प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ बागमती प्रदेशका खानेपा

एकीकृत समाजवादीले सबै पालिकामा उम्मेदवार सिफारिस गर्ने

काठमाडौं, २७ चैत्र । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनका लागि सबै पालिकामा उम्मेदवारहरु सिफारिस गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय सचिवालयको शनिबार र आइतबार बसेको बैठकले उम्मेदवार सिफारिस गरेपनि गठबन्धन गर्दा पार्टीले पाएको स्थानमा मात्र उम्मेदवारी दिने निर्णय गरेको हो । बैठकले मापदण्ड तय गर्दै उम्मेदवार सिफारिस प्रक्रिया र समय तालिका पास […]