काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधि र प्रदेशसभा सांसद बन्न प्रतिस्पर्धीहरूको छनौट गरिरहेको छ। मंसिर ४ गते एकै चरणमा प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन हुने भएपछि एकीकृत समाजवादीले काठमाडौं क्षेत्र नम्बर ७ बाट उम्मेदवारको नामावली सिफारिस गरेको हो।नेकपा एकीकृत समाजवादी काठमाडौंको आज बसेको बैठकले क्षेत्र नम्बर ७ प्रतिनिधिसभा र प्रदेश सभा र समानुपातिक उम्मेदवारको नामावली सिफारिस गरेको हो।एकीकृत समाजवादीले क्षेत्र नम्बर ७ प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ बागमती प्रदेशका खानेपा