तीन दशकभन्दा लामो समयदेखि आर्थिक पत्रकारिता, पुस्तक तथा पत्रिका सम्पादनमा सक्रिय आरपी भट्टराईको पहिलो साहित्यिक कृतिका रूपमा नियात्रा संग्रह ‘मेरो लस एन्जलस यात्रा’ प्रकाशित भएको छ। अमेरिकाको लस एन्जलस, लस भेगस, युसिएलए र अन्य सहरमा झन्डै एक वर्षसम्म बस्द...