अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले शुक्रबारदेखि फोहोर मैलाको वर्गीकरण गर्न सुरु गरेको छ । जस अनुसार बार अनुसार फोहोर संकलन गरिने नगरपालिकाले जनाएको हाे । फोहोर संकलन र व्यवस्थापन गर्नका लागि रिमा केबल बिल्ड्स प्रा.लि काठमाडौंसँग सम्झौता भएको प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुसालले बताउनुभयो । नकुहिने फोहोरलाई निजी क्षेत्रले बिक्री गर्छ भने कुहिने फोहोरलाई प्रशोधन […]