काठमाडौंको फोहोर वर्गीकरण अलपत्र

काठमाडौं, जेठ १७ । कुहिने र नकुहिने फोहोरको वर्गीकरण गरी व्यवस्थापन गर्ने काठमाडौं महानगरपालिकाको योजना सेलाएको छ । महानगरको नेतृत्वले फोहोरको स्रोतमा नै वर्गीकरण गरेर व्यवस्थित बनाउने योजनालाई चासो दिएर अघि नबढाउँदा फोहोरको वर्गीकरण गर्ने कार्य नै अलपत्र परेको हो । काठमाडौं महानगरपालिकाले गत १ साउन २०७९ मा सूचना सार्वजनिक गर्दै स्रोतमै फोहोरको वर्गीकरण गर्न […]

सम्बन्धित सामग्री

काठमाडौंको फोहोर वर्गीकरण अलपत्र

काठमाडौं । कुहिने र नकुहिने फोहोरको वर्गीकरण गरी व्यवस्थापन गर्ने काठमाडौं महानगरपालिकाको योजना सेलाएको छ । महानगरको नेतृत्वले फोहोरको स्रोतमा नै वर्गीकरण गरेर व्यवस्थित बनाउने योजनालाई चासो दिएर अघि नबढाउँदा फोहोरको वर्गीकरण गर्ने कार्य नै अलपत्र परेको हो । काठमाडौं महानगरपालिकाले गत १ साउन २०७९ मा सूचना सार्वजनिक गर्दै स्रोतमै फोहोरको वर्गीकरण गर्न र नगरेको […] The post काठमाडौंको फोहोर वर्गीकरण अलपत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौंले सहुलियतमा ३ प्रकारका वेष्टविन बाँड्ने

११ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘क्लिन दि सिटी’ अभियान चलाउने भएको छ । चालु आर्थिक वर्ष २०७९/०८० बजेटमा अभियानको लागि महानगरले १० लाख रुपैयाँ बजेट छुट्टाएको छ । महानगरले काठमाडौंको फोहोर व्यवस्थापन गर्नको लागि स्रोत मै फोहोर वर्गीकरण गर्ने नीतिगत व्यवस्था गरेको छ । । बजेटमा उल्लेख भए अनुसार काठमाडौंले ३ प्रकारका वेष्टविन खरिद […]

कुहिने र नकुहिने फोहोर आजदेखि अलग-अलग संकलन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज (आइतबार) देखि कुहिने र नकुहिने फोहोर अलग-अलग संकलन गर्ने भएको छ। महानगरले ल्याण्डफिल साइटका स्थानीयबासीसँग गरेको सहमति अनुसार फोहोर वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्ने योजना अनुसार आइतबारदेखि अलग-अलग फोहोर संकलन गर्न लागेको हो । काठमाडौंको फोहोर फाल्ने गरिएको ल्याण्डफिल साइट बञ्चरेडाँडा वरपरका बासीन्दाले आन्दोलन गरेपछि वर्गीकरण गरेर मात्र फोहोर व्यवस्थापन […]

‘फोहोर उठाउने कम्पनीको योगदानको बेवास्ता नहोस्’

महानगरले काम गर्न नसकेको बेला फोहोर व्यवस्थापनमा सघाएका हौं । २० वर्ष हामीले सहयोग गरेको याद गरेर महानगरपालिकाले हामीलाई पनि सुरक्षित राख्नुपर्छ । हामी फोहोर व्यवस्थापन रोक्न चलखेल गर्ने कम्पनी होइनौं ।