आज विश्व कुष्ठरोग दिवसः नेपालमा प्रत्येक वर्ष तीन हजारभन्दा बढी कुष्ठरोगी थपिन्छन्

काठमाडौँ - आज ७१औं विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाइँदै छ  । हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठ रोग दिवस मनाउने गरिन्छ । कुष्ठरोगविरूद्ध जनचेतना फैलाउने उद्देश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो । सन् २०१० मै नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरि पनि...

सम्बन्धित सामग्री

शाओमीको नेपालमा पाँच वर्ष पूरा

काठमाडौं– ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा पाँच वर्ष सफलतापूर्वक पूरा गरेको छ । यस महत्वपूर्ण कोसेढुंगाले नेपालमा शाओमीले उपस्थितिको पाँच वर्ष मात्र नभई नेपाली ग्राहकलाई इनोभेसन, गुणस्तर र किफायती स्र्माटफोन उपलब्ध गराउने ब्राण्डको प्रतिबद्धता जनाउने कम्पनीको भनाइ छ । सन् २०१८ मा लन्च भएदेखि नै शाओमीले नेपाली बजारमा महत्वपूर्ण फड्को मार्दै देशको अग्रणी स्मार्टफोन ब्राण्डमध्ये […]

नेपालमा यस वर्ष खाद्य संकटको जोखिम

नेपालमा यस वर्ष खाद्य संकटको जोखिम बढ्ने विज्ञहरूले चेतावनी दिएका छन्। यस वर्ष औसतभन्दा कम वर्षा हुने भएकाले कृषि उत्पादन घट्ने उनीहरूको दाबी छ।...

नेपालमा यस वर्ष खाद्य संकटको जोखिम

नेपालमा यस वर्ष खाद्य संकटको जोखिम बढ्ने विज्ञहरूले चेतावनी दिएका छन्। यस वर्ष औसतभन्दा कम वर्षा हुने भएकाले कृषि उत्पादन घट्ने उनीहरूको दाबी छ।...

नेपालमा १९ वर्ष जेल बसेका चार्ल्स शोभराज पुगे पेरिस

नेपालमा १९ वर्ष जेल जीवन बिताएर रिहा भएका कुख्यात अपराधी चार्ल्स शोभराज पेरिस पुगेका छन्।    बिकिनी किलर र दी सर्पेन्टका रुपमा परिचित ‘सिरियल किलर’ शोभराजलाई हिजो नेपालबाट 'डिपोर्ट' गरिएको थियो। हिजो प्रहरीले उनलाई अध्यागन विभाग बुझाएको थियो। त्यसपछि अध्यागनले हिजो नै उनलाई डिपोर्ट गरेको थियो। दोहा हुँदै आज उनी…

नेपालमा कुन वर्ष कति रेमिट्यान्स भित्रियो ?

काठमाडौं । नेपालमा पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीमा जानेहरुबाट ८४.६६ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । वैदेशिक रोजगार विभागका अनुसार यो रेमिट्यान्स वैधानिक बाटोबाट नेपाल भित्रिएको मात्र हो । बितेको १४ वर्षमा नेपालमा सबैभन्दा बढी रेमिट्यान्स गत आर्थिक वर्ष २०७८/७९ मा भित्रिएको छ । सो वर्ष ९ खर्ब ८६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको विभागले […] The post नेपालमा कुन वर्ष कति रेमिट्यान्स भित्रियो ? appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

नेपालमा हरेक वर्ष दुई हजारभन्दा बढी बालबालिकालाई क्यान्सर

नेपालमा वार्षिक दुई हजारभन्दा बढी बालबालिकालाई विभिन्न किसिमको क्यान्सर हुने गरेको पाइएको छ।

नेपालमा हरेक वर्ष ३ हजार मृगौलाका बिरामी थपिँदै

नेपालमा हरेक वर्ष करिब ३ हजार मृगौला सम्बन्धी रोगका बिरामी थपिँदै गएका छन् ।  शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रकी डा. कल्पना श्रेष्ठले भनिन्, ‘नेपालमा मृगौला सम्बन्धी रोगका बिरामीको संख्या वृद्धि हुँदै गएको छ ।’ केही वर्ष अगाडिसम्म १ हजार २ सयको हाराहारीमा रहेका मृगौला रोगीहरुको संख्यामा वृद्धि भएर अहिले ५ हजार ५ सयको हाराहारीमा रहेको डा.श्रेष्ठको भनाई छ । उच्च रक्तचाप र मधुमेहका रोगीको संख्यामा वृद्धि भएसँगै मृगौलाक

नेपालमा १२ वर्ष माथिका दिर्घरोगीलाई आजबाट फाइजर खोप लागाइने

१२ वर्ष माथिका ८ प्रकारका दीर्घरोग मुटु, मिर्गौला, फोक्सो, अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप वा मधुमेह, मस्तिष्क र मस्तिष्क रक्तनली सम्बन्धी रोग भएका र रोग प्रतिरोधात्मक शक्ति कम भएका व्यक्तिलाई खोप दिइने महाशाखाले जनाएको छ ।

नेपालमा १०४ वर्ष पहिल्यै थियो सुरुङमार्ग

नेपालमा अझै पनि सुरुङमार्गलाई नौलो विकास ठानिन्छ तर तपाईं–हामी धेरैलाई थाहा छैन, करीब १०४ वर्ष पहिल्यै हाम्रो देशमा सुरुङमार्ग थियो । सरकारी निकायले नै यसलाई एसियाकै पहिलो सुरुङमार्ग भनेर दाबी गर्दै आएका छन् । जुन २०२० सालपछि प्रयोगमा आउन छाडेको थियो । यसलाई २०७२ सालको भूकम्पले थप जीर्ण बनाएको थियो ।  यसको लम्बाइ शुरूमा ५०० मिटर थियो । एकातर्फका भाग पहिरोले पुरिएपछि १९८ मिटर बाँकी रहेको जनाइएको छ । चौडाइ २.५ मिटर र उचाइ ३ मिटर छ । पाँचौं राणा प्रधानमन्त्री चन्द्रशमशेरका पालामा सन् १९१७ मा बार...

नेपालमा १०४ वर्ष पहिल्यै थियो सुरुङमार्ग

नेपालमा अझै पनि सुरुङमार्गलाई नौलो विकास ठानिन्छ। तर, तपाईं–हामी धेरैलाई थाहा छैन, करिब १०४ वर्ष पहिल्यै हाम्रो देशमा सुरुङमार्ग थियो। सरकारी निकायले नै यसलाई एसियाकै पहिलो सुरुङमार्ग भनेर दाबी गर्दै आएका छन्। जुन २०२० सालपछि प्रयोगमा आउन छाडेको थियो। यसलाई २०७२ सालको भूकम्पले थप जीर्ण बनाएको थियो। यसको लम्बाइ सुरुमा ५ सय मिटर थियो। एकातर्फका भाग पहिरोले पुरिएपछि १ सय ९८ मिटर बाँकी रहेको जनाइएको छ। चौडाइ २.५ मिटर र उचाइ तीन मिटर छ। पाँचौं राणा प्रधानमन्त्री चन्द्रशमशेरका पालामा सन् १९