काठमाडौं (हाम्रो खेलकुद) – सिक्किममा जारी कञ्चनजंगा शिल्ड ए डिभिजन लिगमा नेपाल पुलिस क्लबले युक्सोम क्यापिटल्समाथि १० विकेटको जित हात पारेको छ । जितको लागि ७७ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले ७.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । पुलिसका ओपनर पवन सरार्फले २५ बलमा ४ चौका र ४ छक्कासहित ४२ रनमा अविजित रहे । […]