‘करातेको उपलब्धि खेल क्षेत्रमा उदाहरणीय छ’

३ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले करातेको उपलब्धि नेपाली खेल क्षेत्रमै उदाहरणीय भएको बताएका छन् । शुक्रवारदेखि मधेस प्रदेशस्थित निजगढमा भएको साधारण सभाको शनिवार उद्घाटन गर्दै सदस्य सचिव घिसिङले निर्वाचन भएको एक वर्षको अवधिमा कराते खेलले हासिल गरेको उपलब्धी खेल क्षेत्रका निम्ति उदाहरणीय भएको बताएका हुन् । साथै […]

सम्बन्धित सामग्री

गण्डकी प्रदेश सरकारद्वारा आफ्नो १०० दिनको उपलब्धि सार्वजनिक

गण्डकी– गण्डकी प्रदेश सरकारले आफ्नो १०० दिनको उपलब्धि सार्वजनिक गर्दै यस बीचमा स्वास्थ्यलगायत जनसरोकारका विभिन्न विषयमा महत्त्वपूर्ण पहलकदमी सुरु भएको जनाएको छ । प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो नेतृत्वमा यही वैशाख १५ गतेदेखि हालसम्मको अवधिमा भए गरेका कामबारे जानकारी गराउँदै सीमित बजेटमा जनताको आवश्यकता सम्बोधन गर्न प्रयास गरिएको बताए। आमनागरिकको जीवनस्तर उकास्न उत्पादनमूलक क्षेत्रमा लगानी […]

निष्क्रिय बन्दै दलितका निकाय : आन्दोलनका उपलब्धि गुम्ने चिन्ता

काठमाडौंं, असार १० । दलित समुदायमा प्रत्यक्ष काम गर्ने सरकारी निकाय र संयन्त्रहरू निष्क्रिय बनाएर विघटन गरिँदै छन् । संयन्त्रहरू निष्क्रिय बनाउने र निकायहरूलाई विघटन गर्ने कामले दलित आन्दोलनबाट प्राप्त हालसम्मका उपलब्धि पनि गुम्ने अवस्थामा पु¥याएको छ । २०५४ सालदेखि दलित समुदायको शिक्षा र आर्थिक विकासका क्षेत्रमा क्रियाशील उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास […]

सिकलसेल एनिमिया : परीक्षण र उपचारमा असाधारण उपलब्धि

एक दशक अवधिमा सिकलसेल रोगको परीक्षण र उपचारको क्षेत्रमा असाधारण उपलब्धि हासिल भएको छ। विशेषज्ञका भनाइमा, यसलाई जनस्वास्थ्यका क्षेत्रकै उल्लेखनीय उपलब्धि मान्नुपर्छ र अरू कुनै रोगमा यति छोटो अवधिमा यो तहको उपलब्धि हासिल भएको उदाहरण शायदै होला।

‘सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन्’

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको परिणामस्वरूप सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको बताएका छन् । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले सरकारले कार्यभार सम्हालेको छोटो अवधिमा प्राप्त उपलब्धि उत्साहजनक रहेको बताए । राष्ट्रपति पौडेलले भने, ‘अर्थतन्त्रका सूचक सकारात्मक हुँदै गएका छन् । अर्थतन्त्र स्वाभाविक लयमा […]

पन्ध्रौँ योजना मध्यावधि समीक्षाः कमजोर उपलब्धि, दीर्घकालीन असर

पन्ध्रौँ पञ्चवर्षीय आवधिक योजना (आर्थिक वर्ष २०७६/७७–२०८१/८२)को मध्यावधि समीक्षा सकिएको छ । हाल कार्यान्वयनमा रहेको आवधिक योजनाको मध्यावधि समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय योजना आयोगले अधिकांश क्षेत्रमा लक्षित उपलब्धि हासिल हुन नसकेको जनाएको छ ।

सामुदायिक विद्यालयको शैक्षिक उपलब्धि कम

काठमाडाैं । झापाको बिर्तामोडमा संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयको शैक्षिक उपलब्धि कम देखिएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला कार्यसमिति झापाले आयोजना गरेको ‘शैक्षिक गुणस्तर अभिवृद्धिमा सरोकारवालाहरुको भूमिका’ विषयक कार्यक्रमका सहभागीले सामुदायिक विद्यालयको तल्लो तहमा भन्दा माथिल्लो तहमा सिकाइ उपलब्धि घट्दै गएको बताएका हुन् । स्थानीय निकायले शिक्षा क्षेत्रमा बजेट न्यून छुट्याउनु, बाल […]

अँध्यारो शैक्षिक उपलब्धि

जुन मुलुकको शिक्षा प्रणाली बिग्रन्छ, त्यसको भविष्य अन्धकारमय हुन्छ। हाम्रो मुलुकका समग्र क्षेत्रमा समस्या देखिन्छन्।...

शिक्षामा उपलब्धि

बिदा लिँदै गरेको २०७८ सालले शिक्षा क्षेत्रमा केही महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । यस अवधिमा विद्यालय र विश्वविद्यालय तहका अधिकांश विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाइयो । महामारीको बेला जीवन रक्षाको यो कार्य उपलब्धिको शिखरमा आउँछ । भर्खरै १५ महिनाका बालबालिकादेखि १५ वर्षसम्मका विद्यार्थीलाई टाइफाइडको खोप लगाउन शुरू गरिएको छ । यस्ता करिब दुई दर्जन काम […]

‘प्रविधिको विकासले स्वास्थ्य क्षेत्रमा उपलब्धि भयो’

गृहमन्त्री बालकृष्ण खाँणले विज्ञान र प्रविधिको विकासले स्वास्थ्य क्षेत्रमा चमत्कारिक उपलब्धि हासिल भएको बताएका छन्।...