काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बसुन्धराका सव- इन्जिनियर दीपेन्द्र केसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले इन्जिनियर केसीविरुद्ध २ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा आज (सोमबार) मुद्दा दायर गरेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए । कलभर्ट निर्माण कार्यको ठेक्काको बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग […]