हालसम्म यौन सम्बन्ध राख्नका लागि दिमागको विभिन्न भागले काम गर्छन् भन्ने मान्यता थियो । तर, अब यो मान्यता पुरानो भएको छ । एक वैज्ञानिक अध्ययनका अनुसार मानिस तथा मुसामा दिमागको एउटा भागले मात्रै यौन सम्बन्ध बनाउने वा नबनाउने निर्णय गर्छ । यसैका आधारमा पोथीमा प्रोजेस्टेरोन (Progesterone) तथा एस्ट्रोजेन (Estrogen) हर्मोन्स निस्कने तय हुन्छ ।पोर्चुगलको चैपालीमौड सेन्टरका प्रमुख अनुसन्धानकर्ता सुसाना लिमाका अनुसार मानिस तथा मुसामा 'प्रोजेस्टेरोन' तथा 'एस्ट्रोजेन