मुक्तिनाथ विशिष्ट सहजकर्जा योजना सञ्चालनमा

मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ विशिष्ट सहजकर्जा’ योजना सञ्चालनमा ल्याएको छ।

सम्बन्धित सामग्री

मुक्तिनाथ विशिष्ट सहज कर्जा योजना सञ्चालनमा

मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना सञ्चालनमा ल्याएकोे छ । योजनाअन्तर्गत दुई करोडसम्मका साना तथा मझौला व्यवसाय कर्जा, कृषि कर्जा, घर कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शैक्षिक कर्जा, जग्गा...

मुक्तिनाथ विकास बैंकले ल्यायो ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना

मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना सञ्चालनमा ल्याएकोे छ । बजारमा देखिएको तरलता संकटसंगै ग्राहकहरुले कर्जा पाउन नसकिरहेको अवस्थामा बैंकले यो योजना घोषणा गरेको हो । योजनाअन्तर्गत बैंकले रु...

मुक्तिनाथको ‘विशिष्ट सहज कर्जा’ योजना

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना सञ्चालनमा ल्याएकोे छ । बजारमा देखिएको तरलता संकटसँगै ग्राहकले कर्जा पाउन नसकिरहेको अवस्थामा बैंकले यो योजना घोषणा गरेको हो । कर्जा आवश्यक परेका कुनै पनि ग्राहकलाई आफ्ना शाखा कार्यालयमा सम्पर्क राख्न आह्वान गरिएको छ । यस योजनाअन्तर्गत रू. २ करोडसम्मका साना तथा मझौला व्यवसाय कर्जा, कृषि कर्जा, घर कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शैक्षिक कर्जा, जग्गा खरीद तथा अन्य व्यक्तिगत कर्जा प्रदान गर्ने बैंकले जानकारी दिएको छ । कर्जाग्राहीलाई सम्पूर्ण आवश्यक कागजात पूरा गरेको ३ कार्य दिनभित्रै सर्वसुलभ ब्याजदरमा कर्जा स्वीकृत गरिने बैंकले जानकारी दिएको छ । यस योजनामा सहभागी भई कर्जा लिन इच्छुक ग्राहकले नजिकको शाखा कार्यालयमा सम्पर्क राख्न वा मोबाइल नम्बर ९८०१११००२३ मा मिस्ड कल गर्न वा बैंकको वेबसाइटमा गई अनलाइनमार्फत आवेदन दिन सक्ने बताइएको छ ।