मन्त्री आले भन्छन्,‘कर्मचारीलाई दुर्व्यवहार गरेको छैन, सिसीटिभी फुटेज हेर्दा प्रष्ट हुन्छ’

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको भनी आएको समाचारको खण्डन गर्दै कुनैपनि कर्मचारीमाथि दुर्व्यवहार नभएको बताएका छन्। उनले विभिन्न सञ्चारमाध्यममा कार्यकारी अध्यक्षमाथि हातपात गरेको भनी आफूलाई जोडेर आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको पनि बताएका हुन्। उनले भने,‘समाचारमा उल्लेख भएजस्तो संस्कृति, पर्यटन तथा […]

सम्बन्धित सामग्री

विभिन्न दुर्घटना तथा घटनाको अनुसन्धानमा महत्त्वपूर्ण बन्दै सिसीटिभी फुटेज

काठमाडौं। गत साउन २४ गते दिउँसो काठमाडौं लाजिम्पाटमा होम ट्युसन पढ्न गएकी १८ वर्षीया किशोरी साँझसम्म कोठामा नफर्किएको र सम्पर्क विहिन भएको सूचना प्राप्त भएपश्चात काठमाडौं उपत्यका प्रहरी कार्यालयको सिसिटिभि मनिटरिङबाट उनी चढेको ट्याक्सी र किशोरी झरेको स्थान पत्ता लगाई चालकलाई सोधपुछ र अनुसन्धान गर्दा किशोरीलाई फेला पार्न प्रहरी सफल भयो । यसैगरी गत भदौ […]

डिलिट भएको सिसीटिभी फुटेज पुनः प्राप्ति भएपछि

अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा केही महत्वपूर्ण दिनको सिसीटिभी फुटेज मेटाइए पनि नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट पुनः प्राप्ति भएपछि संसदीय विशेष छानबिन समितिले यसबारेमा ल्याबका विज्ञहरुसँग छलफल गर्ने भएको छ । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको विशेष संसदीय समितिको मङ्गलबार सिंहदरबारमा विहान बसेको बैठकले प्रहरीको फरेन्सिक ल्याबको रिपोर्ट ल्याबका विज्ञहरुबाटै जानकारी लिन लागेको …

सिसिटिभी फुटेज मेट्नु अर्थमन्त्रीको जघन्य अपराध: प्रदीप ज्ञवाली

काठमाडौँ – बजेट निर्माणको बेलाको सिसीटिभी फुटेज डिलिट गरेर अर्थमन्त्री जनार्दन शर्माले ठूलै आर्थिक चलखेल गरेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदिप ज्ञवालीले आरोप लगाएका छन्। उपमहासचिव ज्ञवालीले बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश गराएको सरकारले त्यसको सिसीटिभी फुटेज डिलिट गराएर अर्को जघन्य अपराध गरेको बताए। सोमबार संसद भवन परिसरमा पत्रकारहरुमाझ उनले सो घटनाको […]

सीसीटीभी फुटेज डिलिट अर्थमन्त्रीको अर्को अपराध : उपमहासचिव ज्ञवाली

२० असार, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणको बेलाको सिसीटिभी फुटेज डिलिट गरेर अर्को अपराध गरेको टिप्पणी गरेका छन् । अर्थमन्त्रीमाथि बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश गराएर व्यापारीको स्वार्थमा करको दर हेरफेर गराएको आरोप लागिरहेका बेला उपभोक्ता हित संरक्षण मञ्चले सूचनाको हक प्रयोग गरेर सीसीटीभी फुटेज माग्दा अर्थ […]

अर्थ मन्त्रालय र अर्थमन्त्रीले दोहोरो अपराध गरे : प्रदीप ज्ञवाली

‘वास्तवमा यो दोहोरो अपराध हो, बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश र उनीहरूको उपस्थितिमा करका दरहरूको हेरफेर यो एउटा जघन्य अपराध त छँदैथियो,’ उहाँले भन्नुभयो, ‘यो अपराधलाई लुकाउनका निमित्त त्यस सम्बन्धि प्रमाण नष्ट गर्नका लागि यदि साँच्चैनै सिसीटिभी फुटेज नष्ट गरिएको हो भने अर्को ठूलो अपराध हो ।’

अर्थ मन्त्रालयको सिसीटिभी फुटेज डिलिट गर्नु गम्भीर अपराधः कर्ण

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्ने विषयमा तत्काल संसदीय छानवीन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेका छन्। सांसद कर्णले सो घटनाको सम्बन्धमा देश र जनताका लागि पनि यथार्थ कुरा बाहिर ल्याउन सरकारले संसदीय छानवीन समिति गठन गर्न ढिलाइ […]