सीसीटीभी फुटेज डिलिट अर्थमन्त्रीको अर्को अपराध : उपमहासचिव ज्ञवाली

२० असार, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणको बेलाको सिसीटिभी फुटेज डिलिट गरेर अर्को अपराध गरेको टिप्पणी गरेका छन् । अर्थमन्त्रीमाथि बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश गराएर व्यापारीको स्वार्थमा करको दर हेरफेर गराएको आरोप लागिरहेका बेला उपभोक्ता हित संरक्षण मञ्चले सूचनाको हक प्रयोग गरेर सीसीटीभी फुटेज माग्दा अर्थ […]

सम्बन्धित सामग्री

सीसीटीभी फुटेज डिलिट गर्नु अपराध हो : उपमहासचिव ज्ञवाली

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बजेट निर्माणबेलाको सीसीटिभी फुटेज डिलिट गरेर अर्थमन्त्री जनार्दन शर्माले आर्थिक चलखेल गरेको आरोप लगाउनुभएको छ । बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश गराएकाले सरकारले त्यसको छानविन गर्नुपर्ने उहाँले बताउनुभयो । सीसीटिभी फुटेज डिलिट गराएर अर्थमन्त्रीले जघन्य अपराध गरेको उपमहासचिव ज्ञवालीको भनाइ छ ।