अर्थसचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालय तानियो, को बन्ला अबको अर्थसचिव?

काठमाडौं। अर्थसचिव मधुकुमार मरासिनीको सरुवा भएको छ। मरासिनिको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएको हो। राजीनामाको २५ दिनमा अर्थमन्त्री

सम्बन्धित सामग्री

अर्थसचिवमा मरासिनी, पुष्करलाई प्रधानमन्त्री कार्यालय तानियो

हालका अर्थसचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने सरकारले निर्णय गरेको छ। उ

अर्थसचिव पुष्करको प्रधानमन्त्री कार्यालय र मरासिनीको उद्योग मन्त्रालयमा सरुवा

अर्थसचिव कृष्णहरि पुष्करको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सचिव मधु मरासिनीको उद्योग मन्त्रालयमा सुरुवा भएको छ ।

आधा दर्जन सचिवको हेरफेर

अर्थ मन्त्रालयमा माओवादी नेता जनार्दन शर्मालाई पठाइएपछि असन्तुष्ट बनेका अर्थसचिव मधु मरासिनी प्रधानमन्त्री कार्यालय तानिएका छन्। शर्मा फेरि सोही मन्त्रालय फर्कने भएपछि काज बिदा मिलाएर मरासिनी गत आइतबार पोखरातिर गएका थिए। उनी फेरि सोही मन्त्रालय फर्कने पक्...

सचिवहरूको सरुवा

नेपाल सरकारले सचिवहरूको सरुवा गरेको छ । सरकारले अर्थसचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालय तानेर जगेडामा राखेको छ ।

अर्थसचिव मधु मरासिनी जगेडामा

काठमाडौं । नेपाल सरकारले सचिवहरूको सरुवा गरेको छ । सरकारले अर्थसचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालय तानेर जगेडामा राखेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले मरासिनीलाई जगेडामा राख्दै महिला बालबाबलिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई युवा तथा खेलकुद मन्त्रालयमा तानेको छ । उनको ठाउँमा लुम्बिनी प्रदेशको प्रमुख सचिवका रूपमा काम गरिरहेका सचिव डिल्लिराम शर्मालाई […] The post अर्थसचिव मधु मरासिनी जगेडामा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

मरासिनी प्रधानमन्त्री कार्यालयमा तानिए

सरकारले सचिवहरूको सरुवा गरेको छ । सरकारले अर्थसचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालय तानेर जगेडामा राखेको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले मरासिनीलाई जगेडामा राख्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई युवा तथा खेलकुद मन्त्रालयमा तानेको छ । उनको ठाउँमा लुम्बिनी प्रदेशको प्रमुख सचिवका रूपमा काम गरिरहेका सचिव डिल्लिराम शर्मालाई ल्याइएको छ । अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएपछि अर्थ सचिव मरासिनी बिदामा बसेका थिए ।

जनार्दन मन्त्रालय फर्केपछि अर्थसचिव मरासिनीको सरुवा

अर्थसचिव मधुमरासिनीले माग गरेअनुसार सरकारले उनलाई सरुवा गर्ने भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा हुने भएका हुन् ।

अर्थतन्त्रमा देखिएका समस्याबारे सरकार र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल

१२ फागुन, काठमाडौं । अर्थतन्त्रमा देखिएको समस्या समाधानका विषयमा सरकार र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सरकार र उद्योगी व्यवसायीहरुबीच छलफल भएको हो । छलफलमा प्रधानमन्त्री कार्यालय हेर्ने जिम्मेवारी पाएका राज्यमन्त्री उमेश श्रेष्ठ, अर्थसचिव मधुमरासिनी लगायतका सरकारी अधिकारीहरु तथा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्ष कृष्ण […]

अर्थ सचिवमा मरासिनी, ढुंगाना प्रधानमन्त्री कार्यालय तानिए

काठमाडौं।देउवा सरकारले दुई सचिवको सरुवा गरेको छ। यसअघिका अर्थसचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेको हो।यस्तै अर्थसचिवमा मधुकुमार मरासिनी आएका छन्। उनी यसअघि महालेखा नियन्त्रक कार्यालयमा कार्यरत थिए। उनीहरुले पछिल्लो मन्त्रिपरिषद्को बैठकले सरुवा गरेको बताइएको छ। ढुंगानाले आज सरुवा पत्र बुझेर प्रधानमन्त्री कार्यालय सरेका छन्।मरासिनीले अष्ट्रेलियन नेशनल युनिभर्सिटी (एनयू) बाट अन्तर्राष्ट्रिय विकास अर्थशास्त्रमा स्नातकोत्तर र जनप्रशासनमा स्नातकोत्तर गरेका छन्।