रुस–युक्रेन युद्धका बीच अमेरिकाले बेलारुससँग सबै कूटनीतिक सम्बन्ध तोडेको छ । अमेरिकी विदेश मन्त्रालयले बेलारुसमा रहेको आफ्नो दूतावास बन्द गर्न आदेश दिएको छ । बेलारुसलाई रुसको कट्टर समर्थक मानिन्छ। युक्रेन र अमेरिकाले रुसी सेनाले बेलारुस हुँदै कीभमा आक्रमण गरिरहेको दाबी गरेका छन् । उही बेला बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले यी आरोपहरूलाई बकवासको रूपमा खारेज गरेका […]