काठमाडौं । छायांकनको तयारीमा रहेको फिल्म ‘हात्तीछाप’को कार्यशाला आइतबारदेखि सुरु भएको छ । वर्कसपमा दयाहाङ राई र उपासना सिंह ठकुरी जोडिएका छन् । आगामी बिहीबारदेखि छायांकन थाल्ने योजना रहेको निर्माता किरण नेपालीले जानकारी दिए । गत वर्षको हिट फिल्म ‘दुई नम्बरी’पछि निर्माता नेपालीले यी दुई शीर्ष कलाकारसँग पुनः सहकार्य गरेका हुन् । यो फिल्मलाई सिमोस […]