नियात्रा : खरानी उडे जसरी खस्दै थियो हिउँ

'हैन बाघ त छैनन् यहाँ ?' अग्ला पहाड अनि जंगल...। रातको अँध्येरो ननिख्रदै बस वाहिर ओर्लदै गर्दा देखिएको अपरिचित ठाउँ । म सोध्छु हामी हिजोदेखि गुडी रहेको बसका चालक सदस्यलाई । 'हैन छैन यहाँ त', ड्राइभर राम थापा बोल्छन् । माथि नौडाडा, काँडे, लुम्लेको सडकमा रातको समय जाममा बस्नु पर्दा यहाँ बाघहरू आउछँन …

सम्बन्धित सामग्री

हिमाल र जीवनको लयात्मकता : पैतालामा हिउँ आँखामा हिमाल

नियात्रा विधा र यसका अनिवार्य तत्त्वका विषयमा पछिल्लो समय घनीभूत छलफल मात्र होइन, नियात्रा विधाको परिचय र सिद्धान्तका अनुसन्धानात्मक कृतिहरू प्रकाशित हुने क्रम पनि जारी छ । २०७३ सालमा नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरेको गीता त्रिपाठीको ‘नेपाली नियात्रा सिद्धान्त र प्रयोग’ नियात्राका विषयमा शोध, अनुसन्धान गरी तयार पारिएको पुस्तक हो । यसमा...

यात्रा साहित्यमा शक्तिशाली एक कृति

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. रमेशप्रसाद भट्टराईले पुस्तक देखाउँदै भने, ‘डोमेस्टिक ट्राभलमा यति शक्तिशाली पुस्तक मैले पढेको छैन ।’ कुरा राजेन्द्रमान डङ्गोलकृत ‘पैतालमा हिउँ आँखामा हिमाल’ नामको नियात्रा सङ्ग्रहको हो । प्राडा भट्टराई शनिबार उक्त सङ्ग्रह सार्वजनिक गर्न आयोजित कार्यक्रममा प्रमुख अतिथि थिए । प्राडा भट्टराईका दृष्टिमा नेपालको पर्यटन र यात्रा साहित्यमा यो विश्वस्तरीय कृति […]

हिउँले छपक्कै थुम्कै थुम्काको सैलुङ : अहँ! एकपटक पुगेर हुन्न रहेछ [नियात्रा]

बुट्यानमा ढपक्कै सेतै हिउँ थुप्रिएर गुराँसकै आकार लियो भने त्यसलाई के नाम दिउँ? अलमलिएको छु। सेतो गुराँस भनुँ? नाई, त्यो हुनै सक्दैन। लाङटाङ घुम्दा सेतै गुराँस देखेको छु, तर यति निख्खर चाहिँ होइन। गुराँसघारी भेट्न सडकमा चिप्लिँदै चिप्लिँदै अगाडितिर बढिरहेको छ गाडी। सडक सेतोपत्रे छ, त्यसमुनि रातो माटो। रोमाञ्चित