काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्यवृद्धि गरेको छ। आइतवार मध्यरातमा निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको हो। निगमले पेट्रोल एक लिटरमा २१ रुपैयाँले र डिजेल तथा मट्टितेल २७ रुपैयाँले बढाएको छ। एक लिटरमा एकैपटक यति ठूलो मूल्यवृद्धि भएको नेपालमा पहिलोपटक हो।
असार ५ गते राति १२ बजेदेखि लागू…