काठमाडौं । सर्वोच्च अदालतले आजदेखि नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । कोभिड महामारीको संक्रमण बढेको भन्दै सेवा संकुचन गरेको सर्वोच्चले आजदेखि सबै प्रकारका सेवा सञ्चालन गर्न लागेको हो । गत बिहीबार बसेको पूर्ण बैठकले फागुन १ गते अर्थात आजबाट सबै प्रकारका न्याय, प्रशासनिक र आर्थिक पक्षलगायतका सेवा सञ्चालन गर्ने निर्णय गरेको […]