अपराधको फेरिएका शैली : बलि दिन मोडलिङको अफरदेखि मलद्वारमा सुन लुकाउनेसम्म

काठमाडौं : नेपालमा पछिल्लो समय अपराधका घटना बढ्दै गएका छन्। समाजमा विभिन्न खालका अपराधका श्रृखंला एक पछि अर्को थपिनु राज्यका लागि चुनौती हो।पछिल्लो समयमा लागू औषधको मात्र विषय हेर्ने हो भने दैनिक ६ जना पक्राउ पर्ने प्रहरीको तथ्यांकले देखाउँछ।यसबाहेक हत्या, मानव बेचविखन, अनलाइन ठगी, हत्या हिंसा, हत्या दुरुत्साहन, तस्कर, स्रोत बिनाको रकमको ओसारपसार, अनलाइन जुवा, क्रिप्टो करेन्सीको धन्दा, चोरी, डकैत, बलात्कार, एसिड आक्रमणजस्ता घटना दिनकै सुनिँदै आएका छन्।बढ्दो प्रविधिका कारण  पनि अपराधमा

सम्बन्धित सामग्री

मठमन्दिरमा बलि चढाएर अष्टमी मनाइयो

सिमकोट – परम्परादेखि मनाउँदै आएका मठ मन्दिरमा हिन्दु धर्मालम्वीहरुले खसीको बलि चढाएर अष्टमी मनाएका छन्। हुम्लामा विशेष गरी भवानी देवताको पूजापाठ गर्दै धामी नाचेर मनाउने गरिन्छ। सिमकोट गाउँपालिका– ५ र ६ मा आज विशेष गरी दुर्गा भवानीको मन्दिरमा धामी नाचेर र खसीको बलि दिई मनाइएको छ। सो क्रममा देवी देवताको पूजापाठ पनि गरिएको छ। यसरी […]

पाथीभरामा बलि प्रथा घट्दै, वन्यजन्तुको संरक्षणमा पनि सहयोग

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा केही वर्ष अघिसम्म दैनिक सयौँ पशुको बलि चढाउने गरिन्थ्यो । देवीलाई बलि चढाउँदा देवी खुसी हुने र आफुले चिताएका इच्छा, आकांक्षा सबै पूरा हुने विश्वासले यहाँ आउने ८० प्रतिशतभन्दा बढी भक्तजनले पशुको बलि चढाउँथे । पाथीभराका पुजारी डिल्ली आचार्यका अनुसार पाथीभराको दर्शनको सिजन मानिने (बडादशैँ, रामनवमी) का समयमा कम्तीमा पाँच …

पाथीभरामा बलि प्रथा घट्दै

ताप्लेजुङ – ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा केही वर्ष अघिसम्म दैनिक सयौँ पशुको बलि चढाउने गरिन्थ्यो । देवीलाई बलि चढाउँदा देवी खुसी हुने र आफुले चिताएका इच्छा, आकांक्षा सबै पूरा हुने विश्वासले यहाँ आउने ८० प्रतिशतभन्दा बढी भक्तजनले पशुको बलि चढाउँथे । पाथीभराका पुजारी डिल्ली आचार्यका अनुसार पाथीभराको दर्शनको सिजन मानिने (बडादशैँ, रामनवमी) का समयमा […]

तिहारको चौथो दिनः आज गोवर्द्धन, बलि, गोरु र हली पूजा

भगवान् विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पनि सम्झनास्वरूप पूजा आराधना गरिन्छ। यसैकारण तिहारमा देउसी भैलो खेल्नेले हामी त्यसै आएनौँ बलि राजाले पठाए भनेर भट्याउने चलन चलेको हो।...

कङ्कालिनी भगवती मन्दिरमा छ सय ६९ राँगाको बलि चढाइयो

गत वर्ष भने कङ्कालिनी मन्दिरमा सात सय ४४ राँगाको बलि दिइएको थियो। साथै दुई वर्ष अगाडि कोरोना माहामारीका बेला कङ्कालिनी भगवती मन्दिरमा तीन सय ८५ राँगा र हजारौँको सङ्ख्यामा खसीबोको बलि दिएको थियो।...

राजदेवी मन्दिरमा यसवर्ष १५ हजार बोकाको बलि

जनकपुरधाम :  जनकपुरधामको प्रसिद्ध शक्तिपीठ माता राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ९ सय ४१ बोका बलि  दिइएको छ।निशा पूजा सम्पन्न भएलगत्तै सोमबार राति ८ बजेर ४१ मिनेटदेखि सुरु भएको बलि प्रदान मंगलबार बिहान ३ बजेर ५३ मिनेटसम्म चलेको थियो। बलि प्रदानका लागि हजारौंको संख्यामा श्रद्धालु भक्तजन सोमबार दिउँसोदेखि लाइनमा लागेका थिए।बलि प्रदानको कार्यक्रम बिहान ३ :५३ बजेसम्म चलेको स्थानीय राम युवा कमिटीका अध्यक्ष प्रमेश्वर साहले बताए। बोका बलिका लागि यसपालि ४ वटा अस्थायी ठेहा राखिएको थियो। प्रत्ये

कोसी कटानमा ३३ बोकाको बलि

इनरुवा– सुनसरीको कोसी गाउँपालिका–४ स्थित कोसी कटानमा निर्माण गरिएको दुर्गा तथा काली मन्दिरमा ३३ वटा बोकाको बलि दिइएको छ ।  बडादसैँको महानवमीका दिन त्यहा निर्माण गरिएको काली तथा दुर्गा मन्दिरमा ३३ वटा बोका र दुईवटा राँगाको बलि दिइएको मेला समितिका अध्यक्ष अरुणकुमार मण्डलले जानकारी दिए । स्थानीयवासी तथा भक्तजनले गरेको भाकल पूरा भएकाले बलि दिएको […]

वैदिक यज्ञ र बलि तथा हिंसा र अहिंसाको विवेचना

विषय प्रवेश वैदिक पशुयज्ञका र पशुबलिका विषयमा आस्तिक र नास्तिक दुवैथरी मान्छेले बोल्ने–लेख्ने गरेको देखिन्छ। बलि शब्दका विभिन्न अर्थ भए पनि सामान्यतया बलि भन्नाले देवतालाई समर्पण गर्न विधिपूर्वक मारण गरिएको पशु भन्ने बुझिन्छ। त्यसैले यस विषयमा शास्त्रमा श्रद्धा भएका र शास्त्रीय वस्तुस्थिति यथार्थ रूपमा बुझ्न चाहनेहरूका लागि सप्रमाण केही लेखिँदै छ। वैदिक यज्ञ र बलि […]

बडादसैँमा भक्तपुरको तलेजुभित्र बलि पूजा नहुने

बडादसैँका अवसरमा भक्तपुर दरबार स्क्वायरस्थित तलेजु मन्दिरभित्र बलि पूजा नहुने भएको छ । नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा मङ्गलबार बसेको सरोकारवालाको बैठकले कोरोनाको सङ्क्रमण घट्दै गए पनि जोखिम पूर्णरूपमा नहटेको निष्कर्ष निकाल्दै तलेजुमा बलि पूजा नगर्ने निर्णय गरेको हो । “दसैँमा तलेजुमा पुजारीबाट आवश्यक पूजा मात्र गर्न दिने निर्णय गरेका छौँ”, बैठकपछि नगरप्रमुख प्रजापतिले भने ।

बलि प्रथाको विरोधमा प्रदर्शन

दसैँ नजिकिँदै गर्दा जनकपुरधाममा बलि प्रथाको विरोधमा प्रदर्शन भएको छ । दसैँ लगायतका विभिन्न चाडपर्वमा हुने पशु बलि रोक्न दबाब दिँदै ब्रम्हा कविर उपासक समाज धनुषाले मंगलबार जनकपुरधाममा प्रदर्शन गरेको हो । संयोजक शिवकुमार महतोका अनुसार ब्रम्हा कविर उपासक समाज धनुषाले प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई बलि बन्द गर्न ज्ञापनपत्र समेत बुझाएको छ । सन्त रामपालजी महाराजका अनुयायीहरुले जनकपुरको पगलाबाबा धर्मशालाबाट निकालेको ¥यालीले नगर परिक्रमा गरेको थियो ।समाजका संयोजक महतोले बलिप्रथा र