सभामुखसँग एमालेको छलफल हुँदैन :  सुवास नेम्वाङ

इलाम । नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका नेता सुवास नेम्वाङले एमालेले सभामुखसँग छलफल नगर्ने बताएका छन् । इलाममा सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै संसद् अवरोधको विषयमा सभामुखसँग छलफल नहुने बताएका हुन् ।  ‘सभामुखले रेफ्रिको भूमिका निष्पक्ष रूपमा निभाउनु भएन । अरूको हकमा एउटा निर्णय गर्ने, हामीले गरेको निर्णयको सूचना नटाँस्ने ? दुई […] The post सभामुखसँग एमालेको छलफल हुँदैन :  सुवास नेम्वाङ appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

सुवास नेम्वाङ मेरो अभिभावक हुनुहुन्थ्योः ओनसरी घर्ती

पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले संविधानसभाका स्वर्गीय अध्यक्ष सुवास नेम्वाङ संसदको मात्र नभई व्यक्तिगत रूपमा आफ्नो पनि अभिभावक भएको बताएकी छिन् ।

इलाम–२ बाट एमालेका उपाध्यक्ष सुवास नेम्वाङ विजयी

इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ निर्वाचित भएका छन्। नेम्वाङले कांग्रेसका डम्बरबहादुर खड्कालाई ११४ मतको अन्तरले पराजित गरी विजय भएका हुन् ।पछिल्लो मत परिणामअनुसार नेम्वाङले ३० हजार २० मत प्राप्त गरेका छन् भने खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरेका छन्।  यसअघि २०५६ सालदेखि नेम्वाङले इलाम २ बाट लगातार चारपटक निर्वाचन जितेका थिए । यो उनको पाँचौ जित हो ।शनिबार दिउँसो सो क्षेत्रमा मतपत्रका विषयमा विवाद भएर मतगणना स्थगित भएको थियो । राति ९ बजेबाट फेरि मतगणना सु

सुवास नेम्वाङ फेरि पछि परे, खड्का १६ मतले अगाडि

इलाम – प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ फेरि पछि परेका छन्। इलाम नगरपालिका–३ को अन्तिम मतगणना सार्वजनिक भएसँगै नेम्वाङ १६ मतले पछि परेका हुन् । नेम्वाङले २८ हजार ४ सय ७० मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले २८ हजार ४ सय ८६ मत ल्याएका छन् । अब इलाम […]

इलाम–२ मा सुवास नेम्वाङ पछि परे, कांग्रेसका खड्का ३१६ मतले अगाडि

काठमाडौं, १० मंसिर । इलाम–१ मा एमाले र कांग्रेसका उम्मेदवारबीच रोचक प्रतिष्पर्धा भैरहेको छ । पछिल्लो मतगणनाको परिणामअनुसार एमालेका उम्मेदवार सुवास नेम्वाङ पछि परेका छन् । उनी कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँग ३१६ मतले पछि परेका हुन् । खड्काले २८७८६ मत ल्याउँदा नेम्वाङले २८४७० मत ल्याएका छन्। प्रारम्भिक मतपरिणामदेखि नै यहाँ नेम्वाङ र खड्काबीच उछिनपाछिन चलिरहेको […]

इलाम २ मा सुवास नेम्वाङ झण्डै ६ सय मतले अघि

इलाम - इलाम क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सुवास नेम्वाङ झण्डै ६ सय मतले अघि हुनुहुन्छ । उहाँले अहिलेसम्म ८ हजार २ सय ९६ मत पाउनु भएको छ । उहाँलाई कांग्रेसका डम्बर खड्काले ७ हजार ६ सय ९९ मत ल्याएर पछ्याइरहनु भएको छ ।

इलाम २ : तीन सय मतसहित पछि परे सुवास नेम्वाङ

काठमाडौं– इलाम क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार सुवास नेम्वाङ तीन सय एक मतसहित पछि परेका छन् ।  नेम्वाङ तीन हजार चार सय ५५ मतसहित  दोस्रो स्थानमा छन् । कांग्रेसका उम्मेदवार डम्बर खड्काले तीन हजार सात सय ५६ मतसहित अग्रता लिइरहेका छन् ।

यस पटकको विश्वकप अर्जेन्टिनाले जित्छ : सुवास नेम्वाङ

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ फुटबलका फ्यान हुन् । राजनीतिमा जतिसुकै व्यस्त भएपनि उनी देशदेखि विदेशसम्मका महत्वपूर्ण खेलहरु नछुटाइकन हेर्ने प्रयास गर्छन् । फुटबलका फ्यान भएकै कारण नेम्वाङ सार्वजनिक फोरमहरुमा बेलाबेलामा फुटबलको चर्चा गरिरहन्छन् । अर्जेन्टिनी स्टार लियोनेल मेस्सीका फ्यान नेम्वाङले यस पटकको विश्वकप अर्जेन्टिनाले जित्ने दाबी छन् । शुक्रबार नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङले आफूलाई मनपर

सुवास नेम्वाङ र डा. सूर्य सुवेदी स्वर्ण सम्मानबाट सम्मानित (तस्बिर हेरौं)

काठमाडौं, १७ असार । नेपाल ल क्याम्पसको स्वर्ण सम्मानबाट एमाले उपाध्यक्ष सुवास नेम्वाङ र प्राध्यापक डा सूर्य सुवेदी सम्मानित भएका छन् । नेपाल ल क्याम्पको स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेम्वाङ र सुवेदीलाई स्वर्ण सम्मानबाट सुम्मानित गरेकी हुन् । नेम्वाङ अधिवक्ता पनि हुन् ।

‘सुवास नेम्वाङ बार्गेनिङमा विश्वास राख्दैन’

चितवनः नेकपा (एमाले) को उपाध्यक्ष पदका उम्मेदवार सुवास नेम्वाङले आफू बार्गेनिङमा विश्वास नराख्ने बताएका छन्। मनोनयनपछि कुरा गर्दै नेम्वाङले पार्टीको विवाद सडकमा राख्ने विषय नभएको पनि टिप्पणी गरेका छन्।  पार्टीले उपाध्यक्षमा नै बस्न भनेकाले सोही पदमा मनोनयन गरेको उनले बताए।  उनले भने, ‘सुवास नेम्वाङ बार्गेनिङमा विश्वास राख्दैन। केपी ओलीलाई अध्यक्षमा…

सुवास नेम्वाङ भन्छन्– संसद् विघटनबारे सर्वोच्चको फैसला आएको भोलिपल्ट बोल्छु

२३ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयबारे तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ मौन बसेको भन्दै आलोचना भइरहेको छ । अहिले उनको दुई वर्ष पुरानो अभिव्यक्ति भाइरल समेत बनेको छ । धुलिखेलमा त्यस बेला नेम्वाङले पत्रकारहरुसँग प्रधानमन्त्रीले चाहँदैमा यो संसद् विघटन नहुने अभिव्यक्ति दिएका थिए । अहिले पनि संसद् विघटनबारे बोल्न नेम्वाङलाई दबाव बढेको […]