गण्डकीमा कांग्रेसको नेतृत्वमा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास दर्ता, विशेष अधिवेशन माग

काठमाडौं : नेपाली कांग्रेसको नेतृत्वमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का २८ सांसदले प्रस्ताव दर्ता गरेका हुन्। नेपाली कांग्रेसका सांसद कुमार खड्काले तीन दलको तर्फबाट अविश्वासको प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको जानकारी…