एमाले अध्यक्ष केपी शर्मा ओली तिक्तता पूर्ण सम्बन्ध रहेका दुई कम्युनिस्ट नेता माधव कुमार नेपाल र प्रचण्डसँगै देखिएका छन् । ओली काँग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भएका हुन् । सोही कार्यक्रमा नेपाल र प्रचण्डपनि सहभागी भएको सन्दर्भमा मञ्चको दृश्य रोचक देखिन्छ । मञ्चमा ओली काँग्रेस सभापति शेरबहादुर देउवाको दायाँतिर रहेका छन् भने नेपाल र प्रचण्ड देउवाको बाँयाँतिर रहेका छन् । ओलीले माधव नेपालको पार्टीलाई राजनीतिक पार्टीको हैसियत नै स्वीकारेका छैनन् भने प्रचण्डसँग पनि उनको सम्बन्ध र