महोत्तरीमा निषेधाज्ञा कायमै

महोत्तरी । जिल्लाको भङ्गाहा नगरपालिकामा धार्मिक सद्भाव भड्कन नदिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले निषेधाज्ञा कायमै राखेको छ। भङ्गाहा–८ पडरिया बस्तीमा बिहीबार भड्केको दङ्गा नियन्त्रण गर्न जिल्ला प्रशासनले पडरिया वरपर क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञा आज पनि जारी छ। भङ्गाहा नगरपालिका–८ को दक्षिणमा पर्ने पडरिया बस्तीको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा पडरियाको ब्रह्मस्थान, उत्तरमा धर्मपुर बस्तीको […]

सम्बन्धित सामग्री

बाँकेको नेपालगञ्जमा आज पनि निषेधाज्ञा कायमै : अवस्था सामान्य बन्दै

काठमाण्डाै - बाँकेको नेपालगञ्जमा आज पनि निषेधाज्ञा कायमै छ । जिल्ला प्रशासन कार्यालय बाँकेले आज बिहान सूचना निकालेर बिहान ६ बजेदेखि राति ८ बजेसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी रहेको जनाएको छ । नेपालगञ्ज उपमहानगर (पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाका) का चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने तथा हुलदङ्गा, अशान्ति गर्ने उद्देश्यले एकै ...

धनगढीमा निषेधाज्ञा कायमै

धनगढी – कैलालीको धनगढीमा बिहीबार साँझबाट जारी निषेधाज्ञा कायमै रहेको छ । ग्रेडरले कुल्चिएर हसनपुरस्थित पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत १५ वर्षीया छात्रा चेतना साउँदको ज्यान गएपछि विद्यार्थी आन्दोलित भएका छन् । प्रदर्शन बढ्न थालेपछि प्रशासनले बिहीबार साँझ ७ बजेदेखि जारी गरेको निषेधाज्ञा आज शुक्रबार साँझ ७ बजेसम्म कायमै रहने भएको हो । शान्ति […]

महोत्तरीमा निषेधाज्ञा कायमै

काठमाडाैँ- महोत्तरीको भङ्गाहा नगरपालिकामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा (कर्फ्यु) कायमै राखेको छ। भङ्गाहा-८ पडरिया बस्तीमा बिहीबार दुई समूहबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले पडरिया वरपर क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञा शुक्रबार पनि जारी छ। भङ्गाहा नगरपालिका-८ को दक्षिणमा पर्ने पडरिया बस्तीको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा पडरियाको ब्रह्मस्थान, उत्तरमा धर्मपुर बस्तीको दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिका-१ […]

धार्मिक सद्भाव भड्कन नदिन महोत्तरीमा निषेधाज्ञा कायमै

महोत्तरीको भङ्गाहा नगरपालिकामा धार्मिक सद्भाव भड्कन नदिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले निषेधाज्ञा ९कफ्र्यू० कायमै राखेको छ । भङ्गाहा–८ पडरिया बस्तीमा बिहीबार भड्केको दङ्गा नियन्त्रण गर्न जिल्ला प्रशासनले पडरिया वरपर क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा आज पनि जारी छ । भङ्गाहा  नगरपालिका–८ को दक्षिणमा पर्ने पडरिया बस्तीको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा पडरियाको ब्रह्मस्थान, उत्तरमा धर्मपुर बस्तीको दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिका–१ मा पर्ने बग

धार्मिक सद्‌भाव भड्किन नदिन महोत्तरीमा निषेधाज्ञा कायमै

महोत्तरीको भङ्गाहा नगरपालिकामा धार्मिक सद्भाव भड्कन नदिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले निषेधाज्ञा कायमै राखेको छ ।

भदौ १६ सम्म थपियो काठमाडौं उपत्यकाको निषेधाज्ञा, कुन क्षेत्रमा निषेध कायमै?

काठमाडौं उपत्यकाको निषेधाज्ञा भदौ १६ सम्म थपिएको छ। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले पूरानै निषेधलाई कायमै राख्दै निषेधाज्ञा थप गरेको हो। यसअघिको निषेधाज्ञा भदौ ८ गते राति १२ बजे सकिँदैथ्यो। निषेध आदेशमा विद्यालय, कलेज, ट्युसन सेन्टर, कोचिङ सेन्टर र तालिम केन्द्रसहितका शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने व्यवस्था कायमै राखिएको […]

बैतडीमा निषेधाज्ञा खुकुलोभएपछि चहलपहल बढ्यो, जोखिम कायमै  (फोटोफिचर)

बैतडी : बैतडीका असार ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ। असार १५ पछि थपिएको निषेधाज्ञा खुकुलो गरिएको छ।  भारतसंग सीमा जोडिएको जिल्ला भएकोले बैतडीमा कोरोना संक्रमणको जोखिम कायमै रहेको छ।  निषेधाज्ञा खुकुलो भएसँगै सवारी साधन सञ्चालन, बजार क्षेत्र, सरकारी कार्यालय, बैंकका शाखाहरूमा भिडभाड हुन थालेको छ।  यसका साथै भारत जाने नागरिकको संख्या पनि बढिरहेको छ।  चालु आर्थिक वर्षको अन्त्यतिर रहेकाले विकास निर्माणका काम पनि धमाधम रुपमा चलिरहेका छन्।शैक्षिक गतिविधिका साथै विभिन्न स्

जापानमा कोरोना भाइरसको प्रभाव कायमै रहेको भन्दै निषेधाज्ञा तीन हप्ता थप

कोरोना भाइरसको प्रभाव कायमै रहेको भन्दै जापानले जारी निषेधाज्ञा तीन हप्ताका लागि थपेको छ।