जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन्। उनले शनिबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन्। मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम पदबाट राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन्। प्रदेश प्रमुखलाई सम्बोधन गरी लेखिएको पत्रमा उनले वर्तमान राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै […]
Kathmandu. Five people have died in separate road accidents in various places in the districts of Bhaktapur, Nuwakot, Kaski, and Udaypur. The police have stated that those who were seriously injured in the accidents that occurred on Friday and Saturday died during treatment at various hospitals. In Bhaktapur's Suryabinayak Municipality-10 Suryamod, a motorcycle was hit by a bus numbered Ba.Pra.01-005 Kha 9697 on Friday afternoon, resulting in the death of a girl. The girl, 14-year-old Bhumika Rai from Khotang, currently residing in Makalbari, Kathmandu, died during treatment at Bhaktapur Hospital after being seriously injured in the accident. The police have...
२८ कात्तिक, काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन नेपालका पाँच जना सांसद टर्की जाने भएका छन्। प्रतिनिधिसभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीको नेतृत्वमा पाँच सदस्यीय संसदीय टोली सम्मेलनमा सहभागी हुन लागेको हो। टर्कीको अन्ताल्यामा कात्तिक २३ गतेदेखि सुरु भएको सम्मेलन मंसिर ४ गतेसम्म […]
बारा– लोकआस्थाको पर्व सनातन धर्मावलम्बीले मान्ने छठ व्रतको दोस्रो दिन आज खरना विधि अर्थात् रसियाव रोटी मनाइँदै छ । तराईमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीले परापूर्वकालदेखि मनाउँदै आएका यस पर्वमा खरना विधि अत्यन्त महत्वपूर्ण मानिन्छ । व्रतालु तथा तिनका आफन्त खरना विधिको तयारीमा बिहानैदेखि जुटेका छन् । खरना विधि पूरा गर्न आँपको दाउराको व्यवस्था गर्न युवाहरू […]
Janakpurdham. Madhesh Province Chief Minister Krishna Prasad Yadav has submitted his resignation letter to Province Chief Surendra Labh Karna. Chief Minister Yadav has mentioned in the letter that he resigned from his post in accordance with sub-section (1) of section (a) of Article 169 of the Constitution of Nepal.In the resignation letter addressed to the Province Chief, he stated that he resigned to pave the way for the formation of a new government in view of the current political situation.He recalled that he was appointed as the Chief Minister of Madhesh Province in accordance with sub-section (2) of Article 168...