छठ पर्वको दोस्रो दिन आज खरना विधि गरी मनाइँदै

बारा– लोकआस्थाको पर्व सनातन धर्मावलम्बीले मान्ने छठ व्रतको दोस्रो दिन आज खरना विधि अर्थात् रसियाव रोटी मनाइँदै छ । तराईमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीले परापूर्वकालदेखि मनाउँदै आएका यस पर्वमा खरना विधि अत्यन्त महत्वपूर्ण मानिन्छ ।  व्रतालु तथा तिनका आफन्त खरना विधिको तयारीमा बिहानैदेखि जुटेका छन् । खरना विधि पूरा गर्न आँपको दाउराको व्यवस्था गर्न युवाहरू […]