कोप–३१ मा नेपालको जलवायु एजेन्डा उठाउन पाँच सांसद टर्की जाँदै

२८ कात्तिक, काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन नेपालका पाँच जना सांसद टर्की जाने भएका छन्। प्रतिनिधिसभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीको नेतृत्वमा पाँच सदस्यीय संसदीय टोली सम्मेलनमा सहभागी हुन लागेको हो। टर्कीको अन्ताल्यामा कात्तिक २३ गतेदेखि सुरु भएको सम्मेलन मंसिर ४ गतेसम्म […]