त्रिविका ३ सय कर्मचारी कामविहीन

करारमा कार्यरत शिक्षक तथा कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय सच्याउन माग गर्दै सरकारआबद्ध संयुक्त विद्यार्थी संगठनको आन्दोलनका कारण दुई सातादेखि त्रिभुवन विश्वविद्यालय ठप्प छ । आन्दोलनरत विद्यार्थीले उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, शिक्षाध्यक्ष प्राडा शिवलाल भुसाल र रजिस्ट्रार प्राडा पेशल दाहालको कार्यालयमा तालाबन्दी गरेका कारण ती कार्यालयमा कार्यरत करिब ३ सय कर्मचारी कामविहीन भएका छन् । आफ्नो कार्यालय जान नसकेपछि ती पदाधिकारीले अरू विभिन्न कार्यालय चाहार्दै आवश्यक फाइल त्यहीँ मगाएर सदर गर्ने गरेका छन् । नेपाल समाचा...

सम्बन्धित सामग्री

दुई आयोगका कर्मचारी कामविहीन नौ महिनादेखि हाजिर मात्रै

सरकारले संक्रमणकालीन न्यायका लागि बनाएका दुई आयोगमा कार्यरत कर्मचारी नौ महिनादेखि कामविहीन बनेका छन्।...

पशुपतिनगर अध्यागमन तीन वर्षदेखि कामविहीन

इलाम । पूर्वी पहाडको एक मात्र सहज नाका पशुपतिनगरमा तीन वर्षअघि खुलेको अध्यागमन कार्यालय अझै सञ्चालनमा आउन सकेको छैन । गृहमन्त्री नै हेलिकप्टरमा आएर‘तामझाम’का साथ उद्घाटन गरेको सो कार्यालय कामविहीन अवस्थामा छ । स्थानीयको वर्षाैंको दबाब र प्रतीक्षापछि २०७६ वैशाख १५ मा सरकारले पशुपतिनगरबाट तेस्रो मुलुकका पर्यटकको आउजाउ सहज बनाउनेगरी यहाँ अध्यागमन कार्यालय खोलेको थियो […]

पच्चीस सहसचिव कामविहीन

काठमाडौं, फागुन ४ । मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय, संघीय मामिला, गृह लगायत मन्त्रालयका दुई दर्जनभन्दा बढी सहसचिव जिम्मेवारी नपाएर कामविहीन भएका छन्। अहिले उनीहरूको काम मन्त्रालय जाने, हाजिर गर्ने, बरन्डामा बसेर घाम ताप्नेमा सीमित छ। काठमाडौं उपत्यका बाहिरका धेरैजसो कार्यालयमा माथिल्लो तहका कर्मचारी नहुँदा तोेकिएको दरबन्दीभन्दा मुनिका कर्मचारीलाई कायममुकायम दिइएको छ। सहसचिवको दरबन्दी भएका जिल्लामा […]

पच्चीस सहसचिव कामविहीन

मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय, संघीय मामिला, गृहलगायत मन्त्रालयका दुई दर्जनभन्दा बढी सहसचिव जिम्मेवारी नपाएर कामविहीन भएका छन्।...

नाकाको हेल्थ डेस्कका १९ जना कर्मचारी कामविहीन

नेपालगञ्ज– नेपालगञ्ज नाकामा रहेको हेल्थ डेस्कका १९ जना कर्मचारी कामविहीन भएका छन्। माथिल्लो निकायले स्पष्ट निर्देशन नदिँदा नाकाको हेल्थ डेस्कमा खटिएका कर्मचारी तीन महिनादेखि कामविहीन भएका हुन्। सरकारले कोरोना, मलेरिया र टिबी जाँच गर्नका लागि नेपालगञ्जको नाकामा रहेको जमुनाहामा २०७७ चैत्र १२ गते हेल्थ डेस्क सञ्चालन गरेको थियो। दुई दिनपछि १४ गते कोरोनाका बिरामी फेला […]

कार्यालय र कामविहीन बन्दै युवा समिति

मकवानपुर । ७७ जिल्लाका युवा समितिका अध्यक्षहरु यतिबेला कामविहीन छन् । हालसम्म कार्यालयको समेत टुङ्गो लाग्न नसके पनि उनीहरुले जनही मासिक २० हजारका दरले तलब–भत्ता बुझ्दै आएका छन् । २०७२ साल फागुन १९ गते युवा परिषद्को उपाध्यक्षमा माधव प्रसाल ढुङ्गेल नियुक्त भएका थिए । उनले पहिलो कार्यकालमा ७५ जिल्लामा युवा समितिका अध्यक्ष नियुक्त गरे ।युवा सम्बन्धी योजना तथा कार्यक्रम सञ्चालनका लागि प्रत्येक जिल्लामा युवा समिति रहने गरी ऐन बनाइएको छ । नेपाल सरकारद्वारा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा

गरिबी निवारण कोष तीन वर्षदेखि कामविहीन : तलब–भत्तामै सकियो सवा तीन करोड

मुलुकमा गरिबी निवारण गर्न भन्दै डेढ दशकअघि ०६१ मा स्थापना गरिएको गरिबी निवारण कोष तीन वर्षदेखि कामविहीन छ । तर, खारेजीमा ढिलाइ हुँदा कोषका कर्मचारीको तलब–भत्तालगायत प्रशासनिक खर्चमा राज्यलाई व्ययभार परिरहेको...

पाँच सचिव कामविहीन, हाजिर गर्दै फर्कंदै

सरकारले पाँच जना सचिवलाई कामविहीन अवस्थामा राखेको छ । नीतिगत तहमा महŒवपूर्ण भूमिका खेल्ने र प्रशासनिक नेतृत्वमा रहने सचिवलाई सरकारले लामो समयदेखि कामविहीन अवस्थामा राखेको हो ।सरकारले बढुवा भएका सचिवहरूलाई समयमा नै पदस्थापन गर्न नसक्दा चार जना सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेर हाजिर गरिरहेका छन् । मंगलबार पुनः एक जना सचिवमा बढुवा भएपछि अतिरिक्त समूहमा रहने सचिवको संख्या पाँच पुगेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेका सचि

पाँच सचिव कामविहीन, हाजिर गर्दै फर्कंदै

काठमाडौं, साउन २० । सरकारले पाँच जना सचिवलाई कामविहीन अवस्थामा राखेको छ । नीतिगत तहमा महत्वपूर्ण भूमिका खेल्ने र प्रशासनिक नेतृत्वमा रहने सचिवलाई सरकारले लामो समयदेखि कामविहीन अवस्थामा राखेको हो । सरकारले बढुवा भएका सचिवहरूलाई समयमा नै पदस्थापन गर्न नसक्दा चार जना सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेर हाजिर गरिरहेका छन् । मंगलबार […]

खच्चड व्यवसायीको व्यथा : हिउँदमा कामविहीन, बर्खामा भ्याइनभ्याइ

एकदशक अगाडिसम्म म्याग्दीका ग्रामीण क्षेत्रका बजारमा ढुवानीको प्रमुख माध्यम बनेका खच्चड सडकको पहुँच पुगेर यातायातका साधन चल्न थालेपछि हिउँदमा कामविहीन बने पनि बर्खामा भने मालसामान ढुवानीको भरपर्दो साधन बन्ने गरेका छन् ।...