एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले ज्येष्ठ नागरिकका लागि बन्डल अफरहरू सहितको आकर्षक निःशुल्क सिम योजना सञ्चालनमा ल्याएको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०२१ को अवसरमा शुक्रबारबाट सञ्चालनमा ल्याइएको यस योजना अन्तर्गत ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरूले एनसेलको सिम निःशुल्क लिन सक्छन् र साथै रु ५० वा सोभन्दा बढीको हरेक रिचार्जमा ६ महिनासम्म बोनसका रूपमा पाइने सेवा, सुविधाहरूको फाइदा लिन सक्छन् ।यो योजना अन्तर्गत पहिलो रु ५० वा सो भन्दा बढीको रिचा