शीर्षस्थानको हैदराबादलाई हराउँदै बैंगलोरको पाँचौ स्थानमा, प्लेअफ सम्भावना जिवितै

प्ले अफका लागि छनोट भइसकेको सनराइजर्स हैदराबादलाई हराउँदै रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा प्लेअफ पुग्ने सम्भावना अझै जिवित राखेको छ। बिहिबार हैदारावादलाई १४ रनले हराउँदै बैंगलोर पाँचौं स्थानमा उक्लिको छ। अब ४ टोली मुम्बई इन्डियन्स, बैंगलोर, राजस्थान रोयल्स र किङ्स ११ पञ्जाबको समान १२ अंक छ। २ सय १९ रनको लक्ष्य पछ्याएको…

सम्बन्धित सामग्री

लुम्बिनीलाई हराएसँगै बागमतीको प्लेअफ सम्भावना बलियो

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ९ रनले हराउँदै शीर्ष चारमा रहँदै प्लेअफ खेल्ने सम्भावना बलियो बनाएको छ । जितको लागि १ सय १० रनको बलियो विजयी लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय रन बनायो । लुम्बिनीको लागि कप्तान सरस्वती घर्तीमगरले ३६ […] The post लुम्बिनीलाई हराएसँगै बागमतीको प्लेअफ सम्भावना बलियो first appeared on हाम्रो खेलकुद.

चितवन र इलामको प्लेअफ सम्भावना लगभग समाप्त

काठमाडौं (हाम्रो खेलकुद) – गोलरहित बराबरी खेलेसँगै एफसी चितवन र स्पोटिङ इलामको दोस्रो संस्करणको नेपाल सुपर लिग एनएसएल प्लेअफमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ । दशरथ रंगशालामा शनिबार दिनको दोस्रो खेलमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका हुन् । चितवन अहिलेसम्म खेलेको ७ खेलमा ६ अंक जोड्दै सातौं स्थानमा रहँदा इलाम भने समान ७ […] The post चितवन र इलामको प्लेअफ सम्भावना लगभग समाप्त first appeared on हाम्रो खेलकुद.

दिल्लीसँग हारेसँगै पञ्जाबको प्लेअफ सम्भावना कमजोर

इन्डियन प्रिमियर लिग (आइपिएल) मा यसअघिनै प्रतियोगिताको प्लेअफबाट बाहिरिसकेको दिल्ली क्यापिटल्सले पञ्जाब किंग्सलाई १५ रनले पराजित गरेको छ। बुधबार राति भएको खेलमा दिल्लीसँग पराजित भएसँगै पञ्जाबको पनि प्लेअफ सम्भावना कमजोर बनेको छ। पञ्जाबलाई उसकै मैदानमा पराजित गर्ने क्रममा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय १३ रनको उच्च […]

नेपाल टी-२० लिगमा फारवेस्टलाई हराएपछि विराटनगरको प्लेअफ पुग्ने सम्भावना कायमै

२० पुस ,काठमाडौं । नेपाल टी-२० लिग क्रिकेटमा फारवेस्ट युनाइटेडलाई ६ विकेटले हराउँदै विराटनगर सुपर किङ्सले प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जितका लागि पाएको १५७ रनको लक्ष्य विराटनगरले १९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । अन्तिम ओभरमा ३ रन चाहिएको अवस्थामा करण केसीले सुरुका २ बल डट […]

रोहितको अर्धशतकमा विराटनगरको प्लेअफ सम्भावना कायमै

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित पौडेलको अर्धशतकमा विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगमा फार वेस्ट युनाइटेडलाई ६ विकेटले हराउँदै प्लेअफ सम्भावना कायमै राखेको छ । जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । विराटनगरका कप्तान रोहित पौडेलले ४२ बलमा ४ चौका र २ छक्कासहित […]

आईपीएल : बैंगलोरको प्लेअफ सम्भावना कायम

गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा रोयल च्यालेन्जर्स बैंगलोरले प्लेअफ सम्भावना कायम राखेको छ । बिहीबार राति गुजरातले दिएको १६९ रनको लक्ष्य बैंगलोरले १८ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गरेको हो । बैंगलोरको जितमा विराट कोहलीले सर्वाधिक ७३ रन बनाए ।  गुजरातका राशिद खानले २ विकेट लिए । यसअघि मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर १६८ रन जोडेको थियो ।गुजरातका लागि कप्तान हार्दिक पान्डयले अविजित ६२ रन ब

बैंगलोरको प्लेअफ सम्भावना कायमै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले जित निकाल्दै प्लेअफ सम्भावना कायमै राखेको छ । बैंगलोरले शीर्ष स्थानको गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदै प्लेअफको सम्भावना कायम राखेको हो ।अब बैंगलोरको प्लेअफ सम्भावना दिल्ली र मुम्बईबीचको आजको खेलले निर्धारण गर्नेछ । बैंगलोरको जितले कोलकाता, पन्जाब, हैदरावाद पनि औपचारिक रुपमा प्लेअफ होडबाट बाहिरिएका छन् । मुम्बईमा गुजरातले दिएको १६९ रनको लक्ष्य पछ्याएको बैंगलोरले १८ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर

मार्शको सानदार अलराउन्ड प्रदर्शनमा दिल्लीको प्लेअफ सम्भावना कायमै

एजेन्सी – अलराउन्डर मिचेल मार्शको सानदार अलराउन्ड प्रदर्शनमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा प्लेअफ सम्भावना कायमै राखेको छ । दिल्लीले बुधबार राती राजस्थान रोयल्सलाई ८ विकेटले हराउँदै प्लेअफको सम्भावना कायमै राखेको हो । जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १८.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीको […]

२०१९ यता पहिलोपल्ट बैंग्लोरसँग हारेपछि चेन्नाईको प्लेअफ सम्भावना कठिन

२२ बैशाख, काठमाडौं । चार पटकको च्याम्पियन तथा साविक विजेता चेन्नाई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) को १५औं संस्करणमा प्लेअफ पुग्ने सम्भावना कठिन बनेको छ । सन् २०१९ यता बैंग्लोरसँग नहारेको चेन्नाई बिहीबार भएको खेलमा भने बैंग्लोरसँग १३ रनले पराजित भयो । यही सिजनको अघिल्लो खेलमा भने चेन्नाईले बैंग्लोरलाई पराजित गरेको थियो । बैंलोर […]