काठमाडौँः भारतले नेपाललार्इ नयाँ हवार्इ रुट दिन ‘गगन’ भन्ने स्याटेलाइट प्रयोग गर्नुपर्ने शर्त अघि सारेको छ।'गगन' भारतले निर्माण गरेको स्याटेलाइट हो।
गत जेठमा नेपाल र भारतबीच भएको छलफलमा भारतले विराटनगर, जनकपुर, नेपालगञ्ज र महेन्द्रनगरमा हवार्इ रुट दिन सकारात्मक रहेको भारतले एकाएक गगन स्याटेलाइट प्रयोगको शर्त अघि सारेको हो। यो