पृथ्वीमा जुनसुकै बेला खस्नसक्छ ‘हजुरबा स्याटेलाइट’

११ फागुन, काठमाडौं । कुनै समय निकै ठूलो महत्व राख्ने युरोपको एउटा कृत्रिम भूउपग्रह (स्याटेलाइट) केही घण्टाभित्रमा पृथ्वीमा खस्नेबाला छ । इआरएस टू नामक उक्त स्याटेलाइट सन् १९९५ मा प्रक्षेपण गरिएको थियो । इसको सहयोगबाट ती आधुनिक प्रविधिहरुको विकासमा सहयोग पुग्यो जो आज अन्तरीक्षबाट पृथ्वीमा निगरानीका लागि प्रयोग भइरहेका छन् । इआरएस टू स्याटेलाइटले सन् […]