प्रभु लाइफ इन्स्योरेन्स साधारणसभा सम्पन्न

काठामडौं । प्रभु लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले संस्थापक समूहका सेयर धनीकातर्फबाट सञ्चालक डा. बिमला दाहाल रेग्मी एवम् स्वतन्त्र सञ्चालक अनिल प्रसाद श्रेष्ठको नियुक्तिको अनुमोदन गरेको छ । साथै सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई सञ्चालकमा शंकर गौतम तथा दिपक पाण्डेय निर्विरोध निर्वाचित भएका छन्...

सम्बन्धित सामग्री

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लोगो सार्वजनिक

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स मिलेर बन्ने प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको आधिकारिक लोगो सार्वजनिक भएको छ । आइतबार दुई कम्पनीको प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँ (प्रभु लाइफ) र रमेशकुमार भट्टराई (लक्ष्मी लाइफ) ले संयुक्त रूपमा एक सम्झौता पत्रमा हस्ताक्षर गर्दै आधिकारी लोगो सार्वजनिक गरेका हुन् । दुई कम्पनी मर्जरपछि बन्ने महालक्ष्मी लाइफ इन्स्योरेन्स […]

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा शिक्षा भट्टचन चयन

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा शिक्षा भट्टचन चयन भएकी छिन् । आइतबार बसेको सञ्चालक समिति बैठकले यसअघि प्रभु लाइभ इन्स्योरेन्स कम्पनीकी सञ्चालकसमेत रहेकी शिक्षालाई अध्यक्षमा चयन गरेको हो । ३२ वर्षीया शिक्षा जीवन बीमा क्षेत्रकै सबैभन्दा कान्छी महिला अध्यक्ष बन्नसमेत सफल भएकी छिन् । उनी देवीप्रकाश भट्टचनको छोरी हुन् । देवीप्रकाश भट्टचन प्रतिनिधिसभा […] The post प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा शिक्षा भट्टचन चयन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रभु लाइफ इन्स्योरेन्सको १०.३१ प्रतिशत लाभांस प्रस्ताव पारित

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । २०७४ साल मंसिर २८ देखि बीमा व्यवसाय कारोबार सञ्चालन गर्दै आएको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले पाँचौं वार्षिक साधारण सभा गरेको हो । सभाले समूह ‘क’ संस्थापक समूहका सेयरधनीका तर्फबाट शिक्षा भट्टचन, मिजास भट्टचन, श्यामकृष्ण श्रेष्ठ र सुुुसन शेरचनलाई सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित […]

प्रभु लाइफको ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ कार्यक्रम

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले इटहरीमा ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ कार्यक्रम आयोजना गरेको छ । कम्पनीले प्रदेश १ ‘ए’ र ‘बी’अन्तर्गतका एजेन्सी लिडर्सहरूको उल्लेख्य सहभागितामा कार्यक्रम गरेको हो ।  ‘सक्सेस मन्त्र फर...

प्रभु र महालक्ष्मी लाइफको संयुक्त क्यालेन्डर सार्वजनिक

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले संयुक्त रूपमा ०८० सालको क्यालेन्डर सार्वजनिक गरेका छन् । नेपाल बिमा प्राधिकरणमा आयोजित संक्षिप्त कार्यक्रममा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले दुवै कम्पनीको संयुक्त रूपमा प्रकाशित क्यालेन्डर...

प्रभु लाइफ इन्स्योरेन्स छैठौं वर्षमा

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड छैठौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले विभिन्न कार्यक्रमको आयोजनाका साथ आज छैठौं वार्षिकोत्सव सम्पन्न गरेको छ । सोही अवसरमा कम्पनीले वार्षिक रुपमा सञ्चालित संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो वर्ष पनि निम्न आयस्तर भएका अभिभावकका बालबालिकाहरुको उज्वल भविष्य (शिक्षा) का लागि यथासक्य योगदान गर्ने कार्यक्रममा सहयोग गरेको छ । उल्लेखित उद्देश्य […]

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्जरको सम्झौता

काठमाडौँ – प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच बिहीबार मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको छ। काठमाडौँमा एक कार्यक्रमबीच प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट सञ्चालक समिति अध्यक्ष सुभाष अमात्य र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट सञ्चालक समिति अध्यक्ष मनोरञ्जन रमण शर्माले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। दुवै कम्पनीको स्वाप रेसियो १ः१ अनुपातमा […]

प्रभु लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा बिहिबार सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष सुभाष अमात्यको अध्यक्षतामा सम्पन्न विशेष साधारण सभाले विभिन्न निर्णयहरु गरेको छ ।विशेष साधारण सभाले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको नियूक्ती अनुमोदन गर्नुकासाथै प्रबन्धपत्र र नियमावली संशोधन गर्दा नियमनकारी निकायबाट हेरफेर संशोधन परिमार्जन गरेमा सोही अनुसार गर्न सञ्चालक […]

प्रभु लाइफद्वारा सातै प्रदेशमा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले नेपालभर सातै प्रदेशमा बृहत अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।प्रदेश १ को विर्तामोड र इटहरी, मधेस प्रदेशको बर्दिबास र बीरगंज, बागमती प्रदेशको नारायणगढ र काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल र नेपालगंज, कर्णाली प्रदेशको सुर्खेत तथा सुदुरपश्चिम प्रदेशको धनगढी र लम्कीमा सो कार्यक्रम सम्पन्न भएको […]