काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा शिक्षा भट्टचन चयन भएकी छिन् । आइतबार बसेको सञ्चालक समिति बैठकले यसअघि प्रभु लाइभ इन्स्योरेन्स कम्पनीकी सञ्चालकसमेत रहेकी शिक्षालाई अध्यक्षमा चयन गरेको हो । ३२ वर्षीया शिक्षा जीवन बीमा क्षेत्रकै सबैभन्दा कान्छी महिला अध्यक्ष बन्नसमेत सफल भएकी छिन् । उनी देवीप्रकाश भट्टचनको छोरी हुन् । देवीप्रकाश भट्टचन प्रतिनिधिसभा […]
The post प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा शिक्षा भट्टचन चयन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....