प्रभु लाइफद्वारा सातै प्रदेशमा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले नेपालभर सातै प्रदेशमा बृहत अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।प्रदेश १ को विर्तामोड र इटहरी, मधेस प्रदेशको बर्दिबास र बीरगंज, बागमती प्रदेशको नारायणगढ र काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल र नेपालगंज, कर्णाली प्रदेशको सुर्खेत तथा सुदुरपश्चिम प्रदेशको धनगढी र लम्कीमा सो कार्यक्रम सम्पन्न भएको […]