आज बिहान काठमाडौं लगायत देशका विभिन्न स्थानमा वर्षा शिवाकोटी भएको छ। वर्षापछि काठमाडौं उपत्यकामा अत्याधिक चिसो बढेको महसुस गरिएको छ।
वर्षाका कारण विभिन्न गन्तव्यमा हिँडेकाहरुलाई सास्ती भयो। वर्षामा अधिकांश मानिसहरु छाता ओडेर हिँडेको देखिए पनि केही मानिसहरु भने भिज्दै हिँडेका थिए। उनीहरुले आफूसँग भएका झोला, पछ्यौरी तथा गलबन्दी ओतको रुपमा प्रयोग