काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहार पर्व लक्षित बजार अनुगमनलाई नियमित गर्ने भएको छ । आज उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलको संयोजकत्वमा बसेको समितिको बैठकले नियमितसँगै पर्वलक्षित विशेष अनुगमनलाई निरन्तरता दिने निर्णय गरेको हो ।
अनुगमनका लागि महानगरको खाद्य नियमन तथा पशुपंक्षी महाशाखा प्रमुख एवं...