काठमाडौं : बाढी पहिरोबाट प्रदेश १ मा मात्रै साढे ८१ करोड भन्दा बढीको क्षति भएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार हालसमम प्रदेश १ मा ८१ करोड ५४ लाख ७२ हजार रुपैयाँ बराबरको क्षति भएको तथ्यांक आएको छ।
मन्त्रालयका अनुसार पशुतर्फ २५ लाख ८० हजार रुपैयाँको क्षति भएको छ। कृषितर्फ ८१ करोड २८ ल...