इनरुवा : सुनसरीको इनरुवा नगरपालिका–४ स्थित पूर्वपश्चिम लोकमार्गमा सवारी जाँचका क्रममा ठूलो परिमाणमा नक्कली नेपाली नोटसहित एकजना भारतीय पक्राउ परेका छन्।ट्राफिक प्रहरीले पूर्वपश्चिम लोकमार्गमा सवारी जाँच गर्दा सुनसरी खोलाको पुलनजिक सेतो रंगको बीआर ११ एक्स ३४२९ महेन्द्र स्कोरपियोबाट ठूलो परिमाणमा नक्कली नेपाली नोटसहित भारतको विहार राज्य सुपौल जिल्ला थाना वीरपुर निवासी छोटु भन्ने महम्मद शैयाद साफीलाई पक्राउ गरेको हो। ट्राफिक प्रहरीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भारतीय नागरि