पहिलो अन्तरदेशीय पाइपलाइनमा अड्केको पिग निकालियो

पर्सा : दक्षिण एशियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पदार्थ ल्याउने पाइपलाइनमा अड्केको पाइपलाइन इन्फेक्सन गेज (पिग) निकालिएको छ।भारतबाट जमिन मुनिबाटै नेपालमा पेट्रोलियम पदार्थ डिजेल ल्याउने पाइपमा अड्केको पिग निकालिएको हो। नेपाल–भारत ऐतिहासिक पेट्रोलियम पाइपलाइन मोतिहारी–अम्लेखगञ्जको ६९ किलोमिटर लामो दूरीको नेपाल तर्फको परवानीपुर बजार उत्तरतर्फ एनआरवी भल्भमा पिग अड्केको थियो। हरेक ६ महिनामा पाइप सफाइ हुन्छ।सोही क्रममा यो पटक भने पिग अड्केको नेपाल आयल निगम २ नम्बर प्रादेशिक कार्यालय अमल

सम्बन्धित सामग्री

एकैपटक तीन अन्तरदेशीय प्रसारण लाइन बन्दै

नौ सय मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत् आयोजनाको प्रवर्द्धक भारतीय कम्पनी एसजेभिएन अरूण तेस्रो पावर डेभलपमेन्ट कम्पनीले ढल्केबर–सीतामढी ४०० केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन निर्माणको काम भइरहेको छ।...

भारत र भुटानबीच अन्तरदेशीय रेलमार्ग निर्माणको तयारी

नयाँ दिल्ली- भारत र भुटानबीच अन्तरदेशीय रेलमार्ग निर्माणको तयारी अघि बढेको छ । मुलुकको पूर्वोत्तर क्षेत्रमा कनेक्टिभिटी सुदृढ गर्नका लागि भारत सरकारले अघि सारेको परियोजनाअनुसार अन्तरदेशीय रेलमार्गको तयारी गरिएको हो । यसका लागि भारत सरकारले १२ अर्ब भारु लगानी गरेको भुटान लाइभले जनाएको छ । अन्तरदेशीय रेलमार्गले भुटानको सार्पाङमा रहेको गेलेफु र भारतको आसाम राज्यमा […]

चीनका कार्यवाहक राजदूत भन्छन् : अन्तरदेशीय रेलमार्ग निर्माणमा सँगै काम गर्छौं

१७ पुस, काठमाडौं । नेपालका लागि चीनका कार्यवाहक राजदूत वाङ सिनले हिमालपारि अन्तरदेशीय रेलमार्ग निर्माणमा सँगै काम गर्ने बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले चीन नेपाल अन्तरदेशीय रेलमार्ग निर्माण नेपाली नेता र जनताको अपेक्षा भएको बताए । ‘दुई देशका नेताबीच भएको सहमतिअनुसार चीनले नेपालको सीमापार रेलमार्ग सम्भाव्यता अध्ययनमा सहयोग पुर्‍याउन […]

आधा दर्जन कम्पनी अन्तरदेशीय विद्युत व्यापारको पर्खाइमा, लाइसेन्स दिने बाटो खुला

विद्युतको अन्तरदेशीय व्यापारको लागि आधा दर्जन कम्पनी प्रतिक्षामा छन् ।

निजी क्षेत्रलाई पनि अन्तरदेशीय विद्युत् व्यापार खुला

निजी क्षेत्रले अब अन्तरदेशीय विद्युत् व्यापारसमेत गर्न पाउने भएको छ। सरकारले विद्युत्सम्बन्धी अध्यादेश ल्याएर निजी क्षेत्रलाई पनि व्यापार गर्न बाटो खुला गरेको हो । सरकारले राष्ट्रियसभामा विचाराधीन विद्युत, विधेयक २०७७...

अन्तरदेशीय व्यापार मेला नहुँदा स्थानीयवासी मर्कामा

काठमाडौँ,१२ भदौ । कोरला नाकामा अन्तरदेशीय व्यापार मेला सञ्चालन नहुँदा मुस्ताङका बासिन्दा मर्कामा परेका छन् । चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको लोमान्थाङ गाउँपालिकाको सिमानामा रहेको कोरलानाकामा पछिल्लो तीन वर्षयता अन्तरदेशीय व्यापार मेला सञ्चालन हुन सकेको छैन । बर्खा र हिउँद सुरु हुनुअघि हरेक वर्ष असार र भदौ महिनामा लाग्दै आएको व्यापार मेला कोरोना (भाइरस)को […]

अन्तरदेशीय व्यापारमार्फत स्वच्छ र सुरक्षित ऊर्जा

दक्षिण एसियामा स्वच्छ र सुरक्षित ऊर्जाको सुनिश्चितताका लागि अन्तरदेशीय विद्युत व्यापारको भूमिका महत्वपूर्ण रहने सरोकारवालाहरूले बताएका छन् । विश्व बैंकले सोमबार आयोजना गरेको दक्षिण एसियाको हरित, स्वच्छ र ऊर्जा सुरक्षितका लागि क्षेत्रीय विद्युत व्यापारबारेको कार्यक्रममा नेपाल, भारत, बंगलादेश र भुटानका ऊर्जा क्षेत्रका प्रतिनिधिहरूले अन्तरदेशीय व्यापार स्वच्छ र सुरक्षित ऊर्जाको लागि महत्वपूर्ण हुने बताएका हुन् ।उनीहरूले […]

अन्तरदेशीय विद्युत् व्यापार वृद्धि गर्न विश्व बैंकको जोड

विश्व बैंकका दक्षिण एसियाली क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरले अन्तरदेशीय प्रसारण लाइन बनेर विश्वसनीय ऊर्जा उपलब्ध भएमा कार्बन उत्सर्जन घटाउन पनि सहयोग पुग्ने बताएका छन् । विश्व बैंकले आयोजना गरेको क्षेत्रीय ऊर्जा...

बुटवल–गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइन बनाउन लगानी सम्झौता

-रमेश लम्सालकरिब दुई हजार मेगावाट बिजुली प्रवाह गर्न सकिने दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने विषयमा नेपाल र भारतबीच सहमति जुटेको छ ।  लामो समयदेखि प्रस्तावित भए पनि प्रक्रिया अगाडि बढ्न नसकेको बुटवल गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने विषयमा दुई पक्षीय सम्झौतामा बुधबार लगानी सम्झौतामा हस्ताक्षर भएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।कूल ४०० केभी क्षमताको उक्त प्रसारण लाइन निर्माण गर्ने विषयमा २०७५ असोजमा नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकले सहमति जनाए

नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइनको रुट परिवर्तन हुने

नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन निर्माण सहजीकरणका लागि नेपालतर्फको रुट परिवर्तन गरिने भएको छ । नयाँ रुटअनुसार निर्माणमा सहज हुनुका साथै लागत पनि कम हुने भएपछि नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइनको रुट परिवर्तन...