निजी क्षेत्रलाई पनि अन्तरदेशीय विद्युत् व्यापार खुला
निजी क्षेत्रले अब अन्तरदेशीय विद्युत् व्यापारसमेत गर्न पाउने भएको छ। सरकारले विद्युत्सम्बन्धी अध्यादेश ल्याएर निजी क्षेत्रलाई पनि व्यापार गर्न बाटो खुला गरेको हो । सरकारले राष्ट्रियसभामा विचाराधीन विद्युत, विधेयक २०७७...