एमालेको चुनाव चिन्ह सूर्य नरहने

काठमाडौं, १० माघ । नेकपा एमालेका सूर्य चिन्ह नरहने अवस्था बनेको छ । उसले उक्त चिन्ह पुनरावलाकेन गर्नुपर्ने अवस्था बनेको हो । निर्वाचन आयोगले यसको संकेत गरिसकेको छ । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई गाई चिन्ह हटाउन पत्र लेखिसकेको छ । २ माघमा लेखेको पत्रमा ‘नेपालको राष्ट्रिय झण्डा, निशान छाप, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ्ग […]

सम्बन्धित सामग्री

आखिरमा कमल थापा हुन के?

पछिल्लो पटक नेकपा एमालेको चुनाव चिन्ह सूर्यमा चुनाव लडेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले फेरी बोली फेर्न थालेका छन्।...

२३ वर्षदेखि हारिरहेका दीपक सिंहको जित

काठमाडौँ : मकवानपुरमा राप्रपाका पूर्वअध्यक्ष कमल थापालाई हराउँदै राप्रपाकै नेता दीपकबहादुर सिंह विजयी भएका छन् । मकवानपुर १ बाट सत्ता गठबन्धनकी उम्मेद्वार डिना उपाध्याय, एमालेको चुनाव चिन्ह लिएर उठेका कमल थापालाई हराउँदै राप्रपाका दीपक सिंह विजयी भएका हुन् । उनको जितलाई चमत्कारिक भनिएको छ । सुरुदेखि नै जित्ने आश मारिएको र तेस्रो भइरहेका सिंहले अन्तिममा […]

पराजित भएपछि ओलीलाई कमल थापाको सम्बोधन : 'तपाईंको विश्वास जोगाउन सकिन'

काठमाडौं : प्रतिनिधि सभा निर्वाचनमा आफ्नो हार पछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमाले अध्यक्ष केपी ओलीले गरेको विश्वास जोगाउन नसकेको बताएका छन्।मकवानपुरमा हार भएपछि सामाजिक संजालमा उनले ओलीले गरेको विश्वासलाई जोगाउन नसक्दा आफू दुखी भएको बताए।उनले लेखेका छन्, 'मलाई विश्वास गर्नुभएकोमा @kpsharmaoli लाई धन्यवाद। तर, तपाईंको विश्वास जोगाउन नसकेकोमा दु:खी छु। तपाईँलाई मेरो शुभकामना।'मकवानपुर-१ मा एमालेको चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका थापाले २५ हजार ४ सय २० मत पाएका थिए।

२० हजार मत गणना हुन बाँकी छँदै कमल थापाले स्वीकारे हार

काठमाडौं : प्रतिनिधिसभा सदस्यतर्फको निर्वाचनमा मकवानपुर १ बाट उम्मेदवार बनेका राप्रपा अध्यक्ष कमल थापाले मतगणना नसकिँदै हार स्वीकार गरेका छन्। एमालेको चुनाव चिन्ह लिएर मकवानपुर १ बाट उम्मेदवार बनेका थापाले हार स्वीकार गर्दै मतदातालाई धन्यवाद दिएका छन्।मकवानपुर–१ मा कांग्रेसको तर्फबाट डिना उपाध्याय उम्मेदवार छन् भने राप्रपा अध्यक्ष थापा एमालेको चुनाव चिन्ह लिएर लडेका थिए। त्यहाँ अझै २० हजार मत गणना बाँकी रहेको छ। यस्तो छ थापाको स्टाटस पराजयलाई सहर्ष स्विकार गर्दछु।हामीलाई मतद

ओलीलाई भेट्न हृदयेश त्रिपाठी बालकोट पुगे

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी बालकोट पुगेका छन् । सोमबार त्रिपाठी चुनावी तालमेल र नागरिकता विधेयकका विषयमा छलफल गर्न ओली निवास बालकोट पुगेका हुन् ।२०७४ सालको प्रतिनिधिसभा चुनावमा एमालेको चुनाव चिन्ह सूर्य लिएर त्रिपाठी समुह चुनावमा गएको थियो । आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा चुनाव नजिकन थालेपछि त्रिपाठी बालकोट पुगेका छन् । ‘आज केपीजीलाई भेट्न बालकोट गए । नागरिकता विधेयक र समसामयिक विषयमा छलफल भयो’ रातोपाटीसँग कुरा

एमालेमा गएपछि सामाजिक सञ्जालमा करिश्माले थपिन् न्वारनको नाम ‘सूर्य कुमारी’

काठमाडौं । सामाजिक सञ्जाल अर्थात फेसबुकमा अभिनेत्री करिश्मा मानन्धरले आफ्नो न्वारनको नामलाई आधिकारिक रुपमा सूर्य कुमारी भनेर राखेकी छिन् । केही समय अघि कपिलवस्तुमा भएको नेकपा एमालेको आमसभामा बोल्दा करिश्माले आफ्नो न्वारनको नाम सुर्य कुमारी भएको बताएकी थिइन् । उनले आफ्नो न्वारनको नाम र एमालेको चुनाव चिन्ह मिलेको भनेर आम सभामा बताएकी थिइन् ।करिश्माले एमालेमा […]

चुनावमा नेपाल परिवार दललाई एमालेको चुनाव चिन्ह

काठमाडौं : नेकपा (एमाले) र नेपाल परिवार दलबिच पनि चुनावी तालमेलको सहमति भएको छ। दुवै दलले पाँच बुँदे सहमति गरेका हुन्। आजै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग पनि एमालेले तालमेलको सहमति गरेको थियो। परिवार दलका उम्मेद्वारले एमालेको चुनाव चिन्ह लिएर आसन्न स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन्। जिल्ला तहमा छलफल…

एमालेको सूर्य चुनाव चिह्नमा राप्रपा नेपालले निर्वाचन लड्न सक्छ : कमल थापा

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी हुन सक्ने सम्भावना रहेको बताएका छन्। शुक्रवार स्थानीय तह निर्वाचन घोषणापत्र तथा चुनाव चिह्न सार्वजनिकीकरण समारोहलाई सम्बोधन गर्दै थापाले अहिले एमालेको चुनाव चिह्नमा निर्वाचन लड्न सक्नेबारेमा छलफल भइरहेको बताएका हुन्। एमालेसँग सहकार्य…

एमालेको चुनाव चिन्ह लिएर निर्वाचनमा जान कमल थापा इच्छुक

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेकै चुनाव चिन्ह लिएर पार्टी निर्वाचनमा सहभागी हुन इच्छुक रहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित स्थानीय तह निर्वाचन घोषणापत्र तथा चुनाव चिन्ह सार्वजनिकीकरण समारोहमा बोल्दै अध्यक्ष थापाले यस्तो बताए ।उनले स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेसँग सहकार्य गर्ने कुरा प्रारम्भिक चरणमा सम्पन्न भएको पनि बताए । अध्यक्ष थापाले आफ्नो पार्टीका स्थानीय तहमा उठ्ने नेता तथा कार्यकर्ताहरूले नेकपा एमलेसँग मिलेर सहकार्य र तालमेल

सूर्यमाथि आक्रमण हुनलागेको भन्दै एमालेभित्र खैलाबैला

काठमाडौं, १० माघ । नेकपा एमालेभित्र सूर्य चिन्ह खारेज गर्न खोजिएको भन्दै खैलाबैला भएको छ । निर्वाचन आयोगले नै राष्ट्रिय झण्डालगायत राष्ट्रिय पहिचान बोकेका चिन्ह दललाई प्रदान नगर्ने र गरिसकिएको भए सोको पुनरावलोकन गर्ने निर्णय कार्यान्वयन गर्न खोजेपछि सूर्य चिन्ह समेत तारोमा परेको भन्दै खैलाबैला भएको छ । रिपोर्टर्स नेपालले एमालेको चुनाव चिन्ह सूर्य नरहने […]