काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक निकायका उच्च पदहरुमा फौजदारीलगायत विभिन्न अभियोगमा राज्यको कारबाही तथा छानबिन प्रक्रियामा रहेका एवम् सामाजिक र नैतिक रूपमा विवादित देखिएकालाई नियुक्त नगर्न निर्देशन दिएको छ । सरकार, संवैधानिक परिषद् तथा राज्यका विभिन्न जिम्मेवार तहबाट कार्यपालिका, संवैधानिक निकाय तथा सार्वजनिक निकायमा त्यस्ता व्यक्ति सिफारिस तथा नियुक्ति गर्ने प्रक्रियामा रहेको जानकारी […]