कैलाली । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्ड स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक २०७७’ पारित भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनितादेवी चौधरीले बैठकमा उक्त विधेयक सभाबाट पारित गरियोस् भनी प्रस्ताव पेश गरेकी थिइन् । यसअघि उक्त विधेयकमाथि भएको छलफलमा प्रदेशसभा ...