अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको जन्मसिद्ध नागरिकतामाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमाथि सुनुवाइ गर्ने भएको छ । अदालतले बिहीबार एक घोषणा गर्दै आगामी केही हप्ता ट्रम्पले जारी गरेको जन्मसिद्ध नागरिकतामाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमाथि सुनुवाइ गर्ने जनाएको हो । ट्रम्पको आदेशले कागजातबिहीन आप्रवासीहरू र विदेशी बासिन्दाहरूका बच्चाहरूलाई जन्मजात नागरिकता प्रदान गर्ने प्रावधानलाई अन्त्य […]
रूसले तालिबानमाथिको प्रतिबन्ध हटाएको छ । तालिबानलाई रुसले दुई दशकभन्दा बढी समयदेखि आतंकवादी संगठनको रूपमा सूचीकृत गरेको थियो। यो कदमले मस्कोले अफगानिस्तानको नेतृत्वसँग सम्बन्ध सामान्यीकरण गर्ने बाटो खोलेको छ। रूसी राज्य मिडियाका अनुसार, सर्वोच्च अदालतले बिहीबार यो प्रतिबन्ध तत्काल प्रभावबाट हटाएको हो। सन् २००३ मा रूसले तालिबानलाई आतंकवादी आन्दोलनको रूपमा प्रतिबन्ध लगाएको थियो। सन् २०२१ […]
४ वैशाख, काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित निकालेको छ । बिहीबार भएको खेलमा मुम्बईले सनराइजर्स हैदराबादलाई ४ विकेटले हराएको हो ।
हैदराबादले दिएको १६३ रनको लक्ष्य मुम्बईले १८.१ ओभरमा ४ …
एजेन्सी - मुम्बई इण्डियन्स नेपाल सुपर लिग (आइपिएल) मा तेस्रो जित निकाल्न सफल भएको छ। सनराइजर्स हैदरबादलाई ४ विकेटले हराउँदै मुम्बईले तेस्रो जित दर्ज गरेको हो। जितको लागि १ सय ६३ रनको चुनौति पछाएको मुम्बईले १८.१ओभरमा ६ विकेटको नोक्सानीमा पूरा गर्यो। ओपनर रोहित शर्मा २६ रनमा र रायन रिकेल्टन ३१ रन जोडेर आउट भए। यसपछि
काठमाडौँ – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्णाली प्रदेशस्थित वादी समुदायका एक सय ३० जना अनाथ तथा असहाय बालबालिकालाई संरक्षण गर्दै आएको ‘वादी
युक्रेन र अमेरिकाबीच खनिज सम्झौताका लागि भइरहेको वार्तामा ‘उल्लेखनीय प्रगति’ भएको युक्रेनकी प्रथम उपप्रधानमन्त्री युलिया स्विरिदेन्कोले बताएकी छन्। उनले निकट भविष्यमा दुवै पक्षले एक समझदारी पत्रमा हस्ताक्षर गर्ने जानकारी दिएकी छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी आक्रमणविरुद्ध युक्रेनको युद्ध अन्त्य गर्ने प्रयासको हिस्साको रूपमा यो द्विपक्षीय खनिज सम्झौता अघि बढाइरहेका छन्। साथै, यो सम्झौतालाई अमेरिकाले […]