आईपीएलमा मुम्बई इन्डियन्सको तेस्रो जित

४ वैशाख, काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित निकालेको छ । बिहीबार भएको खेलमा मुम्बईले सनराइजर्स हैदराबादलाई ४ विकेटले हराएको हो । हैदराबादले दिएको १६३ रनको लक्ष्य मुम्बईले १८.१ ओभरमा ४ …