धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नु राष्ट्रिय कार्यभार : प्रधानमन्त्री दाहाल

काठमाडौ‌ं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकत्व थप सुदृढ गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु आजको राष्ट्रिय कार्यभार रहेको बताएका छन् । इन्द्रजात्राका अवसरमा आज शुभकामना दिँदै उनले संविधानको सुदृढीकरण, राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी अन्तर्घुलन कायम गरी समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न […]

सम्बन्धित सामग्री

धार्मिक सहिष्णुता कायम गर्ने सहमति

बंगलादेशमा भड्किएको हिंसाको असर पर्न नदिन र सामाजिक सद्भाव कायम राख्न सुनसरीमा सरोकारवाला पक्षले सहमति गरेका छन् ।

बङ्गलादेशमा सद्भाव कायम हुने विश्वास

नेपाली कांग्रेसले बङ्गलादेशमा जारी विरोध प्रदर्शनका क्रममा धार्मिक अल्पसङ्ख्यक हिन्दु, बौद्ध समुदायमाथि भएको आक्रमणप्रति चिन्ता व्यक्त गर्दै अन्तरिम सरकारले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्ने विश्वास व्यक्त गरेको छ । केन्द्रीय कार्यसमितिको बैठकपछि कांग्रेसले पार्टीका तर्फबाट बङ्गलादेशको अन्तरिम सरकारले सबै राजनीतिक पार्टी, नागरिक समाज र आन्दोलनकारी पक्षसँग परामर्श गरी निर्वाचनको मिति घोषणा गर्ने अपेक्षा व्यक्त गरिएको हो ।

तीजले समतामूलक समाज निर्माण गर्न उत्प्रेरित गर्छ : मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले हरितालिका तीज जस्ता सांस्कृतिक पर्वहरूले सबै नेपालीहरूको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् । मुख्यमन्त्री पाण्डेले हिन्दु नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा एक शुभकामना सन्देश सार्वजनिक गर्दै नेपालमा मनाइने हरितालिका तीज लगायतका सांस्कृतिक पर्वहरूको छुट्टै महत्व रहेको बताए ।उनले उक्त सन्देश मार्फत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमा तथा दिदी

जितिया पर्वमा राष्ट्रपतिको शुभकामना

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीच एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याइरहेका चाडपर्व मनाउँदा तीनका मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक रहेको बताइन्।  जितिया पर्वका अवसरमा शुभकामना सन्देश दिँदै बहुजाती, बहुभाषा, बहुसंस्कृति आदिले विविधतायुक्त हाम्रो म...