धार्मिक सहिष्णुता कायम गर्ने सहमति

बंगलादेशमा भड्किएको हिंसाको असर पर्न नदिन र सामाजिक सद्भाव कायम राख्न सुनसरीमा सरोकारवाला पक्षले सहमति गरेका छन् ।