‘माओवादी पार्टीलाई घोर केन्द्रमुखी बनाउने निर्णय भयो’

भर्खरै सम्पन्न माओवादी केन्द्रीय समितिको बैठकले पनि पदाधिकारी चयन गर्न सकेन । चयन गरेका केही निर्णय पनि विवादित बने । माओवादी केन्द्रको केन्द्रीय समितिको हालैको बैठकले आठौं महाधिवेशन अगाडि गरेको निर्णय विपरीत अहिले केन्द्रीय समन्वय समिति नामक अर्को समिति बनाउने निर्णय पनि गरेको छ । उक्त समन्वय समितिले संघीय संरचनालाई अस्वीकार गर्ने, प्रदेश समिति र स्थानीय समितिलाई इन्कार गर्ने खालको भएको कतिपय माओवादीकै नेताहरुले बताउँदै आएका छन् । उक्त समिति निर्माण गर्ने विधानमा कुनै व्यवस्था पनि छैन । तर, पार

सम्बन्धित सामग्री

जनमत पार्टीलाई उद्योग मन्त्रालय

काठमाडौं । जनमत पार्टीले उद्योग मन्त्रालय पाएको छ। सोमबार संघीय संसद् भवनमा बसेको सत्ता गठबन्धनको बैठकले जनमत पार्टीलाई उद्योग मन्त्रालय दिने निर्णय गरेको हो । जनमत पार्टीका अध्यक्ष सिके राउतले आफ्नो पार्टीलाई कृषि वा उद्योग मन्त्रालयमा मागेका थिए । जनमत पार्टीबाट प्रतिनिधिसभामा ६ जना सांसद छन् । अहिले चार बजे नवनियुक्त मन्त्री तथा प्रधानमन्त्री पुष्पकमल […] The post जनमत पार्टीलाई उद्योग मन्त्रालय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जनमत पार्टीलाई उद्योग मन्त्रालय दिने निर्णय

काठमाडौं– जनमत पार्टीले उद्योग मन्त्रालय पाएको छ। सोमबार संघीय संसद् भवनमा बसेको सत्ता गठबन्धनको बैठकले जनमत पार्टीलाई उद्योग मन्त्रालय दिने निर्णय गरेको हो । जनमत पार्टीका अध्यक्ष सिके राउतले आफ्नो पार्टीलाई कृषि वा उद्योग मन्त्रालय मागेका थिए ।  जनमत पार्टीबाट प्रतिनिधिसभामा ६ जना सांसद छन् । आज चार बजे नवनियुक्त मन्त्री तथा प्रधानमन्त्री पुष्पकमल दाहाल […]

पार्टीलाई कस्तो नेतृत्व दिने निर्णय गर्ने ठाउँ वडा अधिवेशन हो : नेता थापा

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले पार्टीलाई कस्तो नेतृत्व दिने र कुन बाटोमा हिँडाउने भन्ने निर्णय दिने ठाउँ वडा अधिवेशन भएको बताएका छन् । आजदेखि काँग्रेसले वडा अधिवेशन गर्दै छ। अधिवेशन सुरु हुनै लाग्दा आफ्ना धारणा राख्दै थापाले क्रियाशील सदस्यहरूले पार्टीलाई कस्तो नेतृत्व दिने र कुन बाटोमा हिँडाउने भन्ने निर्णय दिने बताए। ‘वडा […]

पार्टीलाई कस्तो नेतृत्व दिने निर्णय गर्ने ठाउँ वडा अधिवेशन हो: गगन थापा

अधिवेशन सुरू हुनै लाग्दा आफ्ना धारणा राख्दै थापाले क्रियाशील सदस्यहरूले पार्टीलाई कस्तो नेतृत्व दिने र कुन बाटोमा हिँडाउने भन्ने निर्णय दिने बताए।

कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउन पहल गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं : नेकपा माओवादी केन्द्रले कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्नका लागि पहल गर्ने निर्णय गरेको छ। शनिबारदेखि बसेको स्थायी कमिटीको बैठकले समाजवादसम्म पुग्ने लक्ष्य लिएर कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउने निर्णय गरेका हो।बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, 'कम्युनिष्ट आन्दोलनमा देखापरेको समस्या समाधानका लागि समाजवादको लक्ष्यमा रहेका सबै पार्टीहरूसँग सहकार्य गर्नको लागि प्रयास गछौँ। समाजवादको लक्ष्य लिएका सबै कम्युनिष्ट पार्टीहरूसँग छलफल गछौँ। वैचारिक रूपमा सबै पार्टीसँग

एमाले स्थायी कमिटी बैठक : पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने निर्णय

काठमाडौं, १५ असार । नेकपा (एमाले) ले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने निर्णय गरेकोछ । आज (मंगलबार) बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि जानकारी दिँदै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीलाई जेठ २ गते फर्काउने निर्णय गरेको जानकारी दिए । उनले आज बसेको बैठकले एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति […]

पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने एमालेको निर्णय

मंगलबार बसेको स्थायी समिति बैठकले पार्टीलाई जेठ २ गते फर्कने निर्णय गरेको र आगामी बिहिबार एकतापूर्वको केन्द्रीय समिति बैठक बोलाउने समेत निर्णय गरेको पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

एमालेका थप १२ जनाले पनि पार्टीलाई स्पष्टीकरण नबुझाउने

काठमाण्डौ - नेकपा एमालेका अरु १२ जना नेताहरुले पनि पार्टीलाई स्पष्टीकरण नबुझाउने भएका छन् । पार्टीको स्थायी कमिटी बैठकको निर्णय अनुसार अस्ति बुधवार थप १२ जनालाई स्पष्टीकरण पठाइएको थियो ।  आफूहरुलाई प्राप्त स्पष्टीकरणको जवाफ पठाइरहनुपर्ने आवश्यकता नदेखिएकाले सबै १२ जनाले नै स्पष्टीकरण नदिने निर्णय भएको एमालेको खनाल-नेपाल समूहका विघटित प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले जानकारी दिनुभयो। गएको सोमवार बसेको नेकपा स्थायी कमिटी बैठकले ११ जनालाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गर्ने र अरू १२ जनालाई स्पष्टीकरण सोध्...

कारवाही फुकुवाको निर्णय सकारात्मक छ : गोकर्ण विष्ट

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकर्ण विष्टले माधवकुमार नेपालसहित ४ नेतामाथिको कारवाही फुकुवाको निर्णय सकारात्मक रहेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता विष्टले पार्टीलाई एकतावद्ध बनाउने वातावरण निर्माणका लागि सकारात्मक निर्णय भएको बताएका हुन् । उनले लेखेका छन्, ‘माधव नेपालसहित ४ नेतामाथिको कारबाही फुकुवाको निर्णय पार्टीलाई एकताबद्ध बनाउने वातावरण निर्माणका लागि सकारात्मक छ ।’ माधव नेपाल सहित चार नेता माथिको कारबाही फुकुवाको निर्णय पार्टीलाई एकताबद्ध बनाउने वातावरण निर्माणका ला...